Email :- prastakhabar@gmail.com

समाज

बाढीपिडितलाई लियो तथा लायन्सको सहयोग

21317865_1459950687392952-1504873136.jpg

२३ भदौ,हेटौँडा । लियो तथा लायन्स क्लबले आज मनहरी गाउँपालिका ६ प्रतापपुरका २८ घरधुरी बाढीपिडित परिवारलाई  राहत वितरण गरेको छ । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लब अफ हेटौडा मनकामना र लियो क्लव अफ हेटौडा भुटनदेवीको सहयोगमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले राहत वितरण गरेको हो । लायन्स क्लव डिस्ट्रिक सेन्टिनियल डाइभिटिज चिफ करुणा...

भ्रष्टाचारी र विचौलियालाई कारबाही गर्छु : प्रजिअ बुढा

21469500_1400605863358053-1504871236.jpg

सुनिल शिवाकोटी २३भदौ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले  सेवाग्राहीले कुनै पनि सरकारी कार्यालयबाट सेवा लिदा कुनै  समस्या आएमा  र कर्मचारीहरुले सेवा प्रदान गर्न आनाकानी गरेमा कारबाही गरिने बताएका छन । हेटौँडाको शक्ति एफएमको आयोजना तथा सोडेक नेपालको सहकार्यमा सेवाग्रेही मैत्री सेवा प्रवाह, जिल्लामा...

बंशगोपालको अभिभावक भेला सम्पन्न

2017-09-08-16-58-28-1-1504869337.png

भीमसेन पौडेल २३ भदौ, चौघडा । ३८ औं राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १४ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको आर्थिक, भौतिक एवम शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका...

गुणस्तरीय शिक्षामा स्थानीय तहको भूमिका महत्वपूर्ण

Edu-1504836369.jpg

२३ भदौं, हेटौँडा । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका हुने हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रममा शिक्षासंग सम्बन्धित निकाय र स्थानीय तहको समन्वयले मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव रहेकोमा जोड दिईएको थियो । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा...

हेटौंडामा वनसम्बन्धी तालिम

21272635_1425695744211419-1504792493.jpg

२२ भदौं, हेटौँडा । एकिकृत ग्रामीण विकास सेवा,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयमा हेटौँडामा तालिम भएको छ । विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि नीतिगत व्यस्वस्था, संघियता र वन व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायको धारणा र स्थानीय निकायहरुमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने...

लण्डनमा 'अजेयराज सुमार्गी' विमोचन हुने

21476023_907324776085707_-1504791798.jpg

२२ भदौं, हेटौंडा । नेपालका चर्चित व्यवसायी एवं समाजसेवी अजेयराज सुमार्गीको पुस्तक ‘अजेयराज सुमार्गी’ लण्डनमा विमोचन हुने भएको छ । लेखकद्वय निर्मलकुमार थापा र अरुणराज सुमार्गीले लेखेको पुस्तक भदौं २२ गते (१३ सेप्टेम्बरमा) लण्डनमा विमोचन हुने भएको हो ।  लण्डनस्थित गैरआवासिय नेपालीहरुको आग्रहमा लण्डनमा पुस्तक विमोचन हुन लागेको लेखक...

लागू औषध सहित एक जना प्रक्राउ  

21371267_1946626775625159-1504790188.jpg

२२भदौँ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले  हेटौँडा ४ मेन रोडबाट प्रतिबन्धित लागू औषध सहित एक जनालाई प्रक्राउ गरेको छ । बिरंगज बाट हेटौडा तर्फ आउदै गरेको ना ३७ प ४०३४ नम्बरको मोटरसाईकलाई  चेक जाँच गर्दा मोटरसाईकल चालक हेटौँडा १० बस्ने वर्ष २५ को सिराज थापालाई  लागु औषध सहित प्रक्राउ गरेको हो । थापाको...

मनहरीमा ट्रकको ठक्करबाट एक को मृत्यु

Accident-1499161093-1504788882.jpg

२२भदौँ,हेटौँडा । मकवानपुरको मनहरी ज्यामिरेमा ट्रकले ठक्कर दिँदा नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनाचुरी ब्यारेकमा कार्यरत ३५ बर्षीय विष्णुप्रसाद साखी रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । सुनाचुरी व्यारेक जाने क्रममा उनले चढेको  बा ५८प ५५०८ नम्बरको पल्सर मोटरसाइकललाई चितवन बाट हेटौंडातर्फ...

ट्याक्टर सहित चालक पक्राउ

Nepal-police-1504713358.jpg

२१भदौँ,हेटौँडा ।  मकवानपुर प्रहरीले  हेटौँडा  ८ कमानेमा रहेको खहरे खोला र हेटौडा १ मा रहेको राप्ति खोलाको बगरमा अनाधिकृत रुपमा नदि जन्य पदार्थ गिट्टी बालुवा उत्खनन् गर्न लागी रहेको अवस्थामा टयाक्टर सहित ३ जनाचालकलाई प्रक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ना.६ त. १२७० नम्बरको ट्याक्टर र उक्त ट्याक्टरका चालक हेटौडा १ बस्ने वर्ष ३१ को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार