Email :- prastakhabar@gmail.com

समाज

निजामती कर्मचारी दिवसको अवसरमा रक्तदान

21469505_1806649472696215-1504710161.jpg

२१भदौँ,हेटौँडा । ‘निजामती कर्मचारीको प्रतिबद्धता पारदर्शिता र चुस्तता’ भन्ने नाराको साथ १४ अ‍ैं निजामती कर्मचारी दिवसको अवसर पारेर हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।   निजामती क्षेत्रको आधिकारीक ट्रेड  युनियनले १४ अ‍ैं निजामती कर्मचारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  कार्यक्रममा प्रमुख...

सिँचाई राज्यमन्त्री पुनद्धारा मकवानपुरका बाढि प्रभावित क्षेत्रहरुको अनुगमन 

Rajya-Mantri-1504703889.JPG

२१ भदौं, हेटौँडा । सिँचाई राज्यमन्त्री अम्बर सिंह पुनले बुधबार मकवानपुरका विभिन्न बाढि प्रभावित क्षेत्रहरुको अनुगमन निरिक्षण गरेका छन् ।  बाढि प्रभावित क्षेत्रहरुको निरिक्षण गर्ने क्रममा बुधबार हेटौंडा आइपुगेका राज्यमन्त्री पुनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा राप्ती खोलाले कटान गरेको क्षेत्र, अस्पतालको ड्याम तथा कर्रा...

हेटौँडाको ट्राफिक व्यवस्थापन गर्न समिति

HNP-1504703540.jpg

२१ भदौं, हेटौँडा । हेटौँडा उपमहानगरपालिका अन्तरगत ट्राफिक व्यवस्थापन समिति गठन भएको छ । उपमहानगरपालिकाको भदौं १९ गतेको बैठकको निर्णय अनुसार ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिको बुधबार बसेको बैठकले राप्तिरोड क्षेत्र, उद्योग बाणिज्य संघको आसपास क्षेत्र, स्कुलरोड, कान्तिराजपथ,...

दसैँको टीकाको साइत ११ बजेर ५५ मिनेटमा 

Dashain-2074-1504702843.png

२१ भदौं, हेटौँडा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दसैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ ।...

आईस्पानको नाममा वल्र्डलिंकले झुक्याएको आरोप

WLink-1504616557.jpg

२० भदौं, काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको अन्य इन्टरनेट सेवा प्रदायकले आरोप लगाएका छन् ।  वल्र्ड लिंकको सेवाबारे गुनासो आएपछि उसले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको आरोप अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आरोप लगाएका हुन् । सेवा प्रभावकारी बनाउनुको सट्टा...

प्रहरीको आचारण सुधार मेरो अठोट : एआईजी घिमिरे

21458416_1398326076919365-1504613627.jpg

२० भदौं, हेटौँडा । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेले आचारण सुधारमा   आफ्नो ध्यान केन्द्रित रहने अठोट गरेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडामा मंगलबार पत्रकारहरुसंगको भेटमा एआईजी घिमिरेले आर्थिक चलखेलमा प्रहरीको  सहभागिता  निर्मुल पार्ने बताएका हुन् ।  उनले राज्य पुर्नसंरचना अनुसार यसअघि...

ईरिक्सा र अटो व्यवस्थापनको माग

Eriksha-1504537070.jpg

१९ भदौं, हेटौंडा । हेटौँडा बजारमा सवारी जाम बढ्दै गएको भन्दै ईरिक्सा र अटो व्यवस्थापनका लागि व्यवसायीहरुले माग गरेका छन् ।  संयुक्त इरिक्सा तथा अटो व्यवसायी प्रचारप्रसार समितिले सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा बजारको क्षमता भन्दा बढि ईरिक्सा र अटो रिक्सा भित्रदा बजारमा सवारी जामको अवस्था आएको र यसले ट्राफिक...

जनस्वास्थले गर्‍यो कामको समिक्षा

21363418_1846373945692053-1504537586.jpg

१९ भदौँ,हेटौँडा । जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले गत आर्थिक बर्षमा जिल्लाको स्वास्थ क्षेत्रमा आर्थिक बर्ष २०७३/७४ गरिएका कामको समिक्षा गरेको छ । कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो  । कार्यालयका प्रवक्ता सुरेश यादवले प्रगति विवरण प्रस्तुत गर्दैे गत बर्ष कार्यालयले ३ प्रतिशत प्रगति गरेको बताए...

दाहाल सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित 

Dahal-Sammanit-1504529718.jpg

१९ भदौं, हेटौँडा । राष्ट्रिय खेलकुद परिषदको ५४ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख राजन दाहाल ‘खुशराज’ सम्मानित भएका छन् ।  दाहाललाई सर्वोत्कृष्ट कर्मचारीको रुमा सम्मानित गरिएको हो । कार्यक्रमका अवसरमा खेलकुद मन्त्री राजन केसीले नगद २५ हजार सहित दाहाललाई सम्मान गरेका हुन । दाहाललाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार