Email :- prastakhabar@gmail.com

समाज

पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको मृत्यु

Sindhuli-1502513993.jpg

२८ साउन, हेटौँडा । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरो जाँदा एकै घरका ४ जनाको ज्यान गएको छ । शनिवार विहान आएको पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उहाँका छोरा अनिज र मनिस तथा छोरी शोभाको ज्यान गएको हो ।...

रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’

Ramnarayan-Bidari-1502472977.jpg

२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो ।  नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल...

शिक्षा कार्यालय बारामा अख्तियारको छापा

IMG_0014-1502460283.JPG

प्रभात तिमिल्सिना  २७ साउन, बारा । जिल्ला शिक्षा कार्यालय बारा द्वारा जारी गरिएको  उच्च मा वी शिट काेटा माथी अख्तियारले अनियमितता भएको भन्दै  आज शुक्रबार कार्यालयमा रहेको सम्पुर्ण कागजात जफत गरि थप अनुसन्धानको लागि लगेको छ । जिल्ला शिक्षा कार्यालय बारा द्वारा वितरण गरिएको उमावि अनुदान प्राप्त गरेका सम्पुर्ण बिद्यालयलाई...

हेटौँडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

Health-Checkup-1502456630.jpg

२७ साउन, हेटौँडा । रोटरी  क्लब अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्ष माथीका ज्येष्ठ नागरिकको निशुल्क नाक, कान र घाटीको परिक्षण गरिएको हो ।  रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशीको...

नयाँ एसपीले भने–‘समन्वय गर्नुस्, शान्ति सुरक्षा कायम हुन्छ’

SP-Biksash-1502452784.jpg

२७ साउन, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आईपुगेका एसपि विकासराज खनालले सबैको समन्वयमा काम गर्न सके शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् ।  जिल्ला आए लगतै शुक्रबार भएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी खनालले प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको भन्दै सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बताए ।...

सुनगाभाका विद्यार्थीलाई प्रहरीको सचेतना

1Sun-1502452679.jpg

२७ साउन, चौघडा । सुनगाभा शिक्षा निकेतन, चौघडामा शुक्रबार लागुऔषध दुव्र्यसन नियन्त्रण र ट्राफिक नियमबारे सचेतना कार्यक्रम भएको छ । विद्यार्थीलाई लागुऔषध र ट्राफिक नियम सम्वन्धि जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।  कार्यक्रममा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय जना विधार्थीहरुको सहभागिता थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय...

अबैध कपडा सहित १० भारतीय पक्राउ

10613155_1524982634456244-1502381659.jpg

२६ साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रणमा निगरानी थाले संगै  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौँडा १०  बसपार्कबाट भन्सार छली ल्याईएको दुई लाख सोह्र हजार एक सय रुपैया मूल्यको अबैध कपडा सहित १० जनालाई...

जाँतेमा गुम्बा परिसर सरसफाई

Gumba-1502373407.JPG

२६ साउन, हेटौँडा । हेटौँडा-१५ चुरियामाई जाँतेमा रहेको ङेमा होअीस्हेर गुम्बा परिसरमा आज सरसफाई गरिएको छ । गुम्बा विकास समिति र चुरेकाँड सामुदायिक वन उपभोक्ता समुहको सक्रियतामा आज सरसफाई गरिएका हो । गुम्बाको प्रचार प्रसार र संरक्षणका लागि लागि स्थानीयको सहभागितामा गुम्बा वरपरको क्षेत्रको सरसफाई गरिएको समितिले जनाएको छ । सरसफाई...

किशोरीहरुका लागि अभिमुखीकरण

cwin-1502373146.jpg

२६ साउन, हेटौँडा । मकवानपुरको मनहरीमा विहिबार एक सहकारीका सदस्य एवं किशोरीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अभिमुखीकरण गरिएको हो । कार्यक्रममा लैङ्गिकताको आधारमा हुने हिंसा, आर्थिक सशक्तिकरणका लागि युवा महिलाको भुमिका एवं बालअधिकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार