२९ साउन, हेटौँडा । शुक्रबार देखिको लगातारको बर्षा पछि आएको पहिरोले मकवानापुरको बकैया गाउँपालीका वडा नम्बर १० मन्थली अम्बास बेसीमा एउटा घर बगाउँदा सात जना पुरिएका छन् । घरमाथीबाट आएको पहिरोले मंगल सिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानिय बुद्ध लामाले जानकारी दिए । पहिरोमा परी न्यासुरकी श्रीमती सुनमाया न्यासुर, २४...
२९ साउन, हेटौँडा । लगातारको बर्षाका कारण जनजिवन कष्टकर भएपछि आइतबार मकवानपुर जिल्लाका निजि तथा आवासिय विद्यालयहरु बन्द हुन भएका छन् । लागातारको भारी बर्षाका कारण प्रतिकुल अवस्थ सिर्जना भएको भन्दै विद्यालयहरु बन्दगर्ने निर्णय गरिएको प्याब्सन मकवानपुरका सजिव विनोद सुवेदीले जानकारी दिए । लागातारको भिषण बर्षा र त्यसले निम्त्याएको...
२९ साउन, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङ्मा आइतबार विहान इकरात इन्जिनियर नजिकै खसेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विहान करिब ४ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै, हेटौंडा–११ नवलपुर पुरानो चौकि नजिक पहिरो जाँदा एउटा घर पुरिएको...
२८ साउन, हेटौँडा । गत दुई दिन देखिको अबिरल बर्षासंगै आएको वाढीले हेटौंडा उपमहानगरपालिका ५ र ८ नम्बर वडाका एक दर्जन घर डुवानमा परेका छन् । हेटौंडाको कर्रा खोलामा आएको बाढीले हेटौंडा ८ मैदाटोलका चार घर डुवानमा परेका छन् । यस्तै हेटौँडा ५ पिप्ले शान्ती नगरमा गर्दोई खोलामा आएको बाढीले ८ घर डुवानमा परेका छन् । बाढीका कारण मैदाटोल र शान्तिनगर...
२८ साउन, हेटौँडा । केही दिनदेखि लगातार परेको पानीसँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले र्पुयाएको क्षतिको जानकारी गराएका छन् । मन्त्री शर्माले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १,...
२८ साउन, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ ईपाको पाखाटोलमा घर भत्कदा एक महिलाको मृत्युु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । बर्षाका कारण घरमाथिको ढिस्कोबाट गएको पहिरोले घर भत्कदा कृष्ण बहादुर दानीकी ५५ बर्षिया श्रीमती मिठु दानी पुरिएकी थिईन् । विहान सवेरै पुरिएकी उनको समयमै उद्धार हुन ...
२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी...
२८ साउन, हेटौँडा । बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो गएको छ । पहिरो गएपछि सिस्नेरी भएर काठमाण्डौ जान पुगेका सवारीसाधन सिस्नेरीमै रोकिएका छन् । यताबाट जाँदै गरेका सवारीलाई पालुङ भएर पठाईएको प्रहरीले जनाएको छ । बाटो खुलाउन सिस्नेरी प्रहरी चौकीको टोलीले प्रयास...
२८ साउन, हेटौँडा । अविरल बर्षका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा घर भत्किदा दुई जना घाइते भएका छन् । घर भत्किएर दुई महिला पुरिएकोमा एकजनाको उद्धार गरिएको र अर्को एकजनाको उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेको भन्दै प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


























