Email :- prastakhabar@gmail.com

समाज

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1724547917.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशातर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ ।  आइतबार दिउँसो देशभर...

सुनकोशीमा बोलेरो खस्यो, ३ जना बेपत्ता

Screenshot_20240824_20402-1724511354.jpg

८ भदौं, खुर्कोट। शनिबार साँझ मध्य पहाडी लोक मार्ग अन्तर्गत  सिन्धुलीको गोलान्जोर गाउँपालिका- १ कुडेलेमा घुर्मीबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो  सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएको खबर प्राप्त भएको छ। बोलेरोमा ४ जना रहेको र दुर्घटनामा एक जना हाफ फालेर बाच्न सफल भएको जनाइएको छ। भक्तपुर सूर्यविनायक...

मकवानपुरको राक्सिराङमा पानीमा डुबेर बालिकाको मृत्यु

images(9)-1724510020.jpg

८ भदौ़, हेटौंडा।  मकवानपुरको राक्सिराङमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। शनिबार साँझ जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा स्थानीय शेर बहादुर प्रजाकी ३ बर्षीया छोरी घर नजिकै पानी ट्याङ्का लागि बनाएको पुरानो खाल्टो डुबेर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका...

मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु भएकाको शव जहाज मार्फत भारत लगियो

Screenshot_20240824_20112-1724509608.jpg

८ भदौं, हेटौंडा । शुक्रबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनाग्रस्त  युपी ५३ एफटी ७६२३ नम्बरको बसमा मृत्यु भएका २७ जना मध्ये २५  जनाको शव भारत लगिएको छ। २५ जना शव भरतपुर अस्पतालमा पोष्टमार्टम पश्च्यात शनिबार दिउँसो भारतीय वायुसेनाको जहाजमार्फत भारत लगिएको...

नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको हाजिरीजबाफमा ज्योति मावि प्रथम

Screenshot_20240824_06293-1724460411.jpg

८ भदौ, हेटौँडा। नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाले माध्यामिक विद्यालय स्तरिय हाजिरीजबाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ।  हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा १८ मा रहेको ज्योति मा वि प्रथम, हेटौंडा १७ मा रहेको बालबोध मा वि दृतिय र हेटौँडा १६ हटियामा रहेको...

मकवानपुरमा बाढीले पिकअप भ्यान बगायो

Screenshot_20240528_08091-1724423622.jpg

७ भदौं, हेटौंडा ।शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण खहरे खोलाको भेलले पिकअप भ्यान बगाएको छ। शुक्रबार साँझ बागमती गाउँपालिका वडा नम्बर १ गोठखोला  स्थित गुहेखोलामा आएको भेलले ना ४ च ८४०९ नम्बरको पिकअप भ्यानलाई बगाएको हो। भ्यानमा रहेको चालक र सवार एकजना भने सकुशल रहेको मकवानपुर प्रहरीले जनाएको छ । भ्यानमा रहेको किराना सामान...

पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड बन्द, तत्काल पहिरो नहट्ने

Screenshot_20240707_09280-1724423545.jpg

७ भदौं, हेटौंडा। शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो खस्दा भैसे- भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको र बैकल्पिक मार्ग प्रयोग गर्न...

संखुवासभा केन्द्रबिन्दू बनाएर गयो भूकम्प

images-1724412730.jpg

७ भदौं,खादबारी। संखुवासभा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा संखुवासभाको गढीडांडा आसपास केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...

मर्स्याङ्दी नदीमा बस खस्दा १४ यात्रु अचेत अन्य १६को उद्धार

Screenshot_20240823_13225-1724398999.jpg

७ भदौं, डुम्रे। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको अचेत गरी अन्य १६ जनालाई जिवितैउद्धार गरिएको छ । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार