Email :- prastakhabar@gmail.com

समाज

एक थुनुवा हतकडी फुस्काई फरार

1692329053-JWCZd-1724220971.jpg

५ भदौ, हेटौंडा । झापामा एक थुनुवा हतकडी फुस्काई फरार भएका छन् ।   लागू औषध मुद्दामा पक्राउ परेका दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड-१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काइ फरार भएका हुन् । इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा रहेका आरोपी राईलाई मंगलबार दिउँसो ४ बजे पेट दुखेर...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1724203788.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको हो । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1724121435.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया...

मोटरसाइकल दुर्घटनामा इप्रका मनहरीमा कार्यरत बरिष्ठ हवल्दारको मृत्यु

For-representation-only-1724033678.jpg

३ भदौं, हेटौंडा। सोमबार बिहान  चितवनमा भएको मोटरसाइकल दुर्घटनामा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत बरिष्ठ हवल्दारको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी–८ बाबा पेट्रोलपम्पमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमजुङ राइनस...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1724028691.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र...

भैसे-भिमफेदी सडकखण्ड एकतर्फी संचालनमा

Screenshot_20240818_12570-1723965143.jpg

२ भदौं, हेटौंडा। आइतबार बिहान सुख्खा पहिरो खस्दा अवरुद्ध रहेको भैसे- भिमफेदी सडकखण्ड एकतर्फी संचालनमा आएको  छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो।  पहिरो हटाएर मध्यान्ह १२ बजेबाट एकतर्फी संचालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।...

सुनगाभाको विशेष भेला सम्पन्न

FB_IMG_1723961546079-1723961567.jpg

२ भदौ , हेटौडा । हेटौडा ६ चौघडामा रहेको सुनगाभा शिक्षा  निकेतन ईङलिश स्कूलको विशेष भेला शनिवार सम्पन्न  भएको छ । विधालय ब्यवस्थापन  समिति अध्यक्ष  रामहरि न्यौपानेको सभाध्यक्षतामा भएको भेलामा विधालयका अध्यक्ष  रामहरि न्यौपानेले प्रगति प्रतिवेदन ,प्रवन्ध निर्देशक रामहरि चौलागाईले आर्थिक  प्रतिवेदन र प्रअ अरुण पराजुलीले...

पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध

Screenshot_20240706_20195-1723960057.jpg

२ भदौं, हेटौंडा। आइतबार बिहान सुख्खा पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पहिरो हटाउने क्रममा रहेकोले बाटो खुल्न अझै १/२ घण्टा लाग्ने जनाइएको छ। बाटो अवरुद्ध हुदा गन्तव्यमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1723946804.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आईतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार