Email :- prastakhabar@gmail.com

समाज

शिखरपानीमा पुनः पाख्रिन

Sikharpani-Photo-1488970571.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–१८ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः चन्द्रबहादुर पाख्रिन चयन भएका छन् । बुधबार भएको २१ औं बार्षिक साधारणसभाले पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ठूलीमाया थिङ, सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा अचलीमाया डिम्डुङ र सहसचिवमा...

५३ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस

२४ फागुन, हेटौंडा । भुकम्प पुनर्निमाण अायोजना जिल्ला कार्यान्वयन ईकाई मकवानपुरले ५३ भुकम्प प्रभावित लाभग्राहीलाई दोस्रो किस्ता रकमका लागि सिफारिस गरेको छ । इकाईले बुढिचौर र नामटारका ५३ लाभग्राहीलाई घर पुननिर्माण गर्न दोस्रो किस्ताका लागि सिफारिस गरेको हो । इकाईले बुढिचौरका ४८ र नामटारका ५ लाभग्राहीलाई दोस्रो किस्ताका लागि जिविसमा...

बेतखोल्सीमा वन व्यवस्थापन तालिम

Betkholsi-1488887050.jpg

२४ फागुन, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–९ मा रहेको वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहमा वन व्यवस्थापन आधारभुत तालिम भएको छ ।  दुई दिने तालिममा जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । तालिममा वन...

हेटौँडा उपमहानगरको सार्वजनिक सुनुवाई 

2332-1488884232.jpg

२४ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा मंगलबार हर्नामाडिमा सार्वजनिक सुनुवाई भएको छ । कार्यालयले आव २०७३/०७४ को दोस्रो चौमासिक अवधिमा गरेको कार्यक्रम तथा सेवाबारे सार्वजनिक सुनुवाई गरेको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ...

एक शिक्षकको भरमा चेपाङ विद्यालय !

IMG_20170224_060646-1488721144.jpg

२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ । काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा  विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका...

३५ लाखको लागुऔषधसहित तीन पक्राउ

District-Police-1488710980.jpg

२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले ३५ लाख मूल्य बराबरको अवैध लागुऔषधसहित आइतबार तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा रातोमाटे चेकपोष्टमा जाँचका क्रममा प्रहरीले करिब ३१ लाख मूल्य बराबरको चरेस र ४ लाख मूल्यबराबरको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाण्डौंबाट रक्सौल जाँदै...

अमेरिकी डलरसहित एक पक्राउ

100-Dollor-1488709287.jpg

२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अमेरिकी डलरसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले रातोमाटेमा चेकपोष्टबाट डलरसहित युवक पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगंज–१३ का २७ बर्षिय सर्वदानन्द जैशवाल रहेका छन् । बनेपाबाट हेटौँडा हुँदा बीरगंज जाँदै गरेको ना६द ९०९९ नम्बरको बसमा सवार जैशवालले...

पत्रकार महासंघ मकवानपुरमा पदस्थापन

20170304_111956-1488636736.jpg

२१ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । फागुन १७ गते सम्पन्न अधिवेशनबाट निर्वाचित हरि हुमागाई नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको हो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष हरि हुमागाईलाई बैठक पुस्तिका...

रानी वनको अवलोकन भ्रमण

Ban-1488543770.jpg

भीमसेन पौडेल २० फागुन, चौघडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार