Email :- prastakhabar@gmail.com

समाज

दिव्यज्योतिद्वारा जनप्रतिनिधिलाई सम्मान

Samman-1497525385.jpg

१ असार, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । विद्यालयले विहिबार हेटौँडा–१७ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।  विद्यालयले नवनिर्वाचित अध्यक्ष भैरवबहादुर राई, सदस्यहरु भीमप्रसाद अधिकारी, टिकाप्रसाद तिमल्सिना, कृष्णमाया...

लागुऔषध प्रयोगमा मकवानपुर ‘टप टेन’

1-Photo-1497520085.jpg

१ असार, हेटौँडा । नेपालमा लागुऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमै १० औं स्थानमा रहेको छ । गृहमन्त्रालय लागुऔषध नियन्त्रण कार्यक्रमले विहिबार हेटौँडामा गरेको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।  मन्त्रालयका सहसचिव केदार न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोगकर्ताको दृष्टिकोणले मकवानपुर देशको १० औं...

‘६० प्रतिशत मृत्यु नसर्ने रोगबाट’

health-1497455195.jpg

सुनिल शिवाकोटी ३१ जेठ, हेटौँडा । नेपालमा  ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनीक भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले बुधबार आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियामा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यस्तो तथ्यांक सार्वजनिक भएको हो । प्र्राथमिक...

औषधी व्यवसायी संघ मकवानपुरमा दाहाल

Sudhir-Dahal-1497452903.jpg

३१ जेठ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधिर दाहाल निर्वाचित भएका छन् । संघको बुधबार भएको पाँचौ जिल्ला अधिवेशनबाट तंमु फार्मेसीका संचालक दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।  संघको उपाध्यक्षमा हरेराम श्रेष्ठ, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा बिनोद लामिछाने, कोषाध्यक्षमा सलाम सिं लामा, सहकोषाध्यक्षमा सगुन...

बस दुर्घटनामा १० को मृत्यु

bus-accident-sketch-1497438652.jpg

३१ जेठ, हेटौँडा । दैलेखमा बुधबार भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा  १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात जना पुरुष, दुई महिला र एकजना बच्चा रहेका छन् । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस कर्णाली नदीमा...

को होला प्रधानन्यायाधीश ?

Supreme-1497423430.jpg

३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि को प्रधानन्यायाधीश बन्ना भन्ने आंकलन शुरु भएको छ । ठूलो चर्चा कमाएकी कार्कीको अवकाशपछि उनको स्थानमा आउने प्रधानन्यायाधीशबारे धेरैको चासो रहेको हो ।   मंगलबार न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेसंगै यो चासो झन बढेको छ । वैठकले...

क्लासिकटेकको घरदैलो

Classic-Tech-1497422042.jpg

३१ जेठ, हेटौँडा । इन्टरनेट सेवा प्रदायक क्लासिकटेक हेटौँडा शाखाले आफ्नो सेवाबारे ग्राहकलाई जानकारी दिन घरदैलो सेवा शुरु गरेको छ ।  सदरमुकाम हेटौँडाबाट विभिन्न वडामा सेवा विस्तार गरेको क्लासिकटेकले सेवाबारे जानकारी दिन स्टलसहित घरदैलो सेवा शुरु गरेको हो । क्लासिकटेकले कमाने, पुतलीबजार, नागस्वति लगायतका क्षेत्रमा सेवाबारे...

दृष्टिविहिनलाई कृषि तथा पशुपालन तालिम

Netrahin-1497364722.jpg

३० जेठ, हेटौँडा । मकवानपुरको थाहा नगरमा दृष्टिविहीनहरुका लागि संचालित ३ दिने आधुनिक कृषि तथा पशुपालन सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ पुनस्र्थापन कार्यक्रम मकवानपुर र मकवानपुर नेत्रहीन संघको सहकार्यमा तालिम भएको हो । थाहा नगरपालिकाका नव निर्वाचित मेयर लबशेर बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा सहभागि १८ जना...

लेवट वनको भेला सम्पन्न

CF-Logo-1497363861.jpg

३० जेठ, हेटौँडा । हेटौंडा–३ मा रहेको लेवट सामुदायिक बन उपभोक्ता समितिको १९ औं बार्षिक भेला सम्पन्न भएको छ । जिल्ला बन कार्यालय मकवानपुुरका सहायक बन अधिकृत बिष्णु खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष रामकुमार पुडासैंनी, नेपाली कांग्रेसका टेकनाथ सुवेदी, नेकपा एमालेका मिनबहादुर अधिकारी, नेकपा माओवादी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार