२६ माघ, नुवाकोट । नुवाकोटको ककनीका एक चालकलाई गाडीसहित अपहरण गरी फिरौती माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ का २४ वर्षीय रामचन्द्र तामाङ रहेका छन्। उनीहरूले ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई गाडीसहित अपहरण...
२६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी ...
२५ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत ४ गतेबाट संचालन हुने भएको छ। उपमहानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ४ गतेबाट संचालन गरिने जानाएको हो। परीक्षा १० गते सम्पन्न हुने र परीक्षाको समय दिउँसो १ बजेदेखि संचालन हुने उपमहानगरपालिका शिक्षा समन्वय ईकाइ प्रमुख...
२५ माघ, हेटौंडा। मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा भिमफेदी-६ तारगाँउकी स्थानीय ४५ की पार्वती रम्तेललाई आगोले पोलेको थियो। आगोले पोलेर गम्भीर घाइते उनको हेटौडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर...
२५ माघ, अछाम । अछाममा गाेठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-३ दार्वाका जयबहादुर बुढाका छोरा ३ वर्षीय अंकित बुढा र झङ्करे बुढाकी नातिनी ६ वर्षीया निरुता बुढा रहेका छन् । खरले छाएको गोठमा बुधबार बेलुका आगलागी हुँदा दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ...
२५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ । बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा...
२४ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ । बुधबार दिउँसो लुम्बिनी, सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
२४ माघ, हेटौंडा । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरपमा समस्या देखिएको भन्दै बिक्रीमा रोक लगाएको छ । विभागले गत साता मात्र लोमसकै पारासिटामोलमा समेत समस्या देखिएपछि बिक्रीमा रोक लगाएको थियो । विभागले बजारमा पुगेका सिरप पनि फिर्ता गर्न समेत लामसलाई निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा...
२३ माघ, हेटौंडा। हेटौंडा-११ भैरवडाँडा डाङडुङे हुदै पाथिभरा मन्दीर जाँदै गरेका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। मंगलबार दिउँसो हेटौंडा वडा नम्बर- ११ डाङडुङे हुदै पाथिभरा मन्दीर तर्फ जादै गरेको अन्दाजी ३०/३५ वर्षीय एक युवकको पाथिभरा मन्दीर नजिक भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



