Email :- prastakhabar@gmail.com

समाज

रातोमाटेमा थाहानगरका गुरुङ गाँजा सहित पक्राउ

407318384_684627570454374-1703689515.jpg

११ पुस,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडामा लागुऔषध सहित एक जना ट्रक चालक पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट ८० किलो लागूऔषध गाँजा सहित एक जना ट्रक चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थाहा नगरपालिका–११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङ रहेका छन् । उनलाई प्रहरी नियमित चेकजाचका क्रममा पूर्व पश्चिम राजमार्ग...

हेटौंडा जेसीजमा नयाँ नेतृत्वः बर्तौलाको नेतृत्वमा प्यानल घोषणा

395097458_307230232307576-1703687919.jpg

११ पुस,हेटौँडा । हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अमृत बर्तौलाको नेतृत्वमा प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अमृत बर्तौलाले अध्यक्ष पद सहित अन्य पदमाउम्मेदवारी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बर्तौलाको समूहबाट कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द...

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ

Screenshot_20230626_21040-1703668865.jpg

११ पुस, काठमाडौं । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि  घुस लिएको आरोपमा पराजुलीलाई  पक्राउ गरिएको हो ।  सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र...

स्थानीयले बन्द गरे पारिजातपथको सडक

Screenshot_20231227_08385-1703645651.jpg

११ पुस.,हेटौंडा। हेटौंडा ४ का स्थानीयले सितलमहल चोक देखी पारिजातपथ जोड्ने सडक बन्द गरेका छन्। लामो समय हुदा समेत बाटो नबनाएको र सडक झन खोल्डो बनाएर छोडेका कारण बाटोमा दुर्घटना र जोखिम बढेकोले बाध्य भएर बाटो बन्द गरेको स्थानीयले बताएका छन्। स्थानीयले बाटोमा बास तेर्सिएर बाटो बन्द गरेका हुन्। यस विषयमा बुझ्दा वडा अध्यक्ष नविन सिग्देले...

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज पेशी

Screenshot_20230827_11060-1703642194.jpg

११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेशी तोकिएको छ ।  जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।...

बागमतीको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना

snowfall-4-1703641059.jpg

११ पुस, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

लालित्यको उद्घोषण तथा नेतृत्व विकास तालिमको समापन

Screenshot_20231226_08051-1703557227.jpg

१० पुस,हेटौँडा । लालित्य सेवको आयोजनामा भएको १२ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको सोमबार समापन गरिएको छ । मंसिर २८ गते बाट सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । हेटौँडा ५ मा संचालन गरिएको तालिमको हेटौँडा उपमहानगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोग...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1703554803.jpg

१० पुस, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

बाघको आक्रमणबाट युवकको मृत्यु

Screenshot_20230604_13533-1703492200.jpg

९ पुस, पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका- २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाउँका २० वर्षीय मनोज महतो उराँव रहेका छन् । सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार थरकट्टी गाँउका मनोज आइतबार बेलुकी शौच गर्न खेततिर गएका थिए। राति अबेरसम्म घर नफर्किएका उनलाई खोज्न छिमेकी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार