४ पुस, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको जितपुरसिमरा-२२ ३ नम्बर पुल नजिक बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका अन्दाजी २८ वर्षीय पुर्ण गुरूङ, बस चालक हेटौडा-३ बसामाडीका ४० बर्षीय हरिसम्शेर सुयाल थापा र पहिचान नखुलेका ३०\३५ बर्षीय पुरूष रहेका छन् । उनीहरूको उपचारका क्रममा हेटौंडा...
४ पुस, चितवन । प्रहरीले तीन सय ९६ किलो लागूऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई चितवनमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूराका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुरका ३७ वर्षीय राजपाल सिंह छन् । भरतपुर महानगरपालिका-१ स्थित आँपटारीमा जाँचका क्रममा भारतीय नम्बर प्लेटको जेएच ०२...
४ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । ...
३ पुस,हेटौँडा । मकवानपुरमा छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकलको ठक्करबाट २ पैदलयात्री घाइते भएका छन् । मंगलबार साझँ हेटौँडा–९ गुम्बा चोकमा पुर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट हेटौडा तर्फ जादै गरेको ना४५प ४४७६ नम्बरको मोटरसाइकलको ठक्कर दिदा स्थानीय ३५ बर्षका नाम थर नखुलेको एक पुरुष ब्यक्ती घाइते भएका छन् । बाटो काट्दै गरेका ती...
३ पुस,हेटौंडा । धादिङमा सुख्खा पहिरा जादा पृथ्वीराज मार्ग अवरुद्ध बनेको छ । मङ्गलवार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । अवरुद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।...
३ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश, बागमती, गण्डकी र...
२ पुस, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जोशी, ३३ वर्षीया करिष्मा रोकाया, बडीमालिका नगरपालिका-१ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ का ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् । मार्तडीबाट गौमुल...
२ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश,...
१ पुस,हेटौंडा । हेटौंडा-१३ टुटेपानीमा एक गोठमा आगलागी भएको छ ।आइतबार साँझ हेटौंडा-१३ स्थित उत्तम गुम्जाको घर संग जोडीएको जस्ता र काठले बनेको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट गोठ भित्र रहेको २ वटा राँगा आगोले पोलेको गोठमा भएको १५०० किलो मकै, जस्तापात, काठ जलि नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























