Email :- prastakhabar@gmail.com

समाज

सालकको खपेटासहित तीनजना पक्राउ

arrested_S3kB4VoHgo_UiHOe-1702810475.jpg

१ पुस, काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दोलखाका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङ रहेका छन् । काठमाडौंको पेप्सीकोलाबाट सालकको खपेटा बेचबिखन गर्न हिँडिरहेका बेला उनीहरूलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन...

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु

IMG_0682-1702783175.png

१ पुस,भरतपुर।चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटना वडासदस्यको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुईटेल रहेका छन्। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकललाई  नखुलेको सवारीसाधनले ठक्कर दिँदा वडासदस्य लुईटेलको मृत्यु भएको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702778496.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

प्रधानमन्त्री प्रचण्डद्वारा मानवसेवा आश्रमको भवन उद्घाटन

dffff-1702719158.jpg

३० मङ्सिर, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रमको नव निर्मित भवनको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।  १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको आश्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन अपाङ्गता मैत्री रहेको...

टिपरले ठक्कर दिंदा दुई युवाको मृत्यु

Screenshot_20230604_13533-1702701882.jpg

३० मंसिर, दाङ । टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ । शुक्रबार राती घोराही उपमहानगरपालिका-१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702688431.jpg

३० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा...

हेटौंडामा अवैध सुनसहित २ जना पक्राउ

IMG_0837-1702647364.png

२९ मंसिर,हेटौंडा । हेटौंडामा अवैध सुनसहित २ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले शुक्रबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई पक्राउ गरेको हो । सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसबाट ४ सय ५० ग्रामको ९ थान सुनको...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

Screenshot_20230604_13533-1702620299.jpg

२९ मंसिर, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा  दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन् । मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-१२ का शत्रुधन सहनी गम्भीर घाइते छन्। उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको मृत्यु भएको...

मकवानपुरमा तातोपानीले पोल्दा ४ वर्षीया बालिका गम्भीर घाइते

Screenshot_20231215_12583-1702624426.jpg

२९ मंसिर,हेटौंडा । मकवानपुरमा तातोपानीले पोल्दा एक बालिका गम्भीर घाइते भएकी छन् । मकवानपुरको भिमफेदी-२ भदौरेकी स्थानीय बिमला प्रजाकी ४ बर्षीया छोरी अञ्जली प्रजा तातोपानीले पोल्दा गम्भीर घाइते भएकी हुन्। मंगलबार आफ्नै घरमा खेल्ने क्रममा उनी बाख्राको लागि तताएर राखेको तातोपानीमा परेकी थिइन्।तातोपानीले उनको पेटको भागदेखि तल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार