१६ पुस,हेटौँडा । हेटौंडा– हेटौँडा हुदै काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड आजबाट दुई महिना बन्द रहेने भएको छ । स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडकखण्डमा दुई महिना सवारी आवागमनमा बन्द हुने भएको हो । इन्द्रसरोवर गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै...
१६ पुस,हेटौंडा । आइतबार मध्ये रातमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का काठमाडौं, हेटौंडा लगायतका क्षेत्रको महसुस गरिएको थियो।...
१५ पुस, हेटौंडा। मकवानपुरको हेटौंडा-१५ रातोमाटेबाट लागुऔषध गाँजा सहित बाराका एक जना पक्राउ परेका छन् । शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेमा १५ किलो गाँजा सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका - २३ बस्ने ३० बर्षीय रियाज देवान पक्राउ परेका हुन्। हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर १ पिबी ३३१४...
१५ पुस, हेटौंडा । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली...
१४ पुस,हेटौँडा । मकवानपुरको बकैयामा एक युवकले आफैलाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको बकैया–९ भुर्तेलडाँडाका स्थानीय अन्दाजी २१ । २२ बर्षीय संजिव थिङले आफ्नै घर भित्र पेटमा खुकुरी प्रहार गरेको मकवानपुरका प्रहरी प्रवक्ताख डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् । यो घटना शनिबार अपरान्हको भएको जनाइएको छ । आफ्नै खुकुरी...
१४ पुस,हेटौँडा । हेटौडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थामा विष्णु प्रसाद ढुङगाना नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले ढुङगाना नेतृत्वमा ७ सदस्य नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा जयराम घिमिरे, सचिवमा नेत्र प्रसाद ढुङ्गेल र कोषाध्यक्षमा देवेन्द्र...
१४ पुस, हेटौंडा। हेटौंडाको मुख्यचोकमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी हुदा मोटरसाइकल जलेर नष्ट भएको छ । शनिबार दिउँसो हेटौंडा - १० बुद्धयोकमा ना ४९ प ९७१२ नम्बरको मोटरसाइकल पार्किङ गरिराखेको अवस्थामा अचानक आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्। उक्त मोटरसाइकल...
१४ पुस, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको आज सम्पन्न साधारणसभामा पत्रकार देखी विभिन्न विधामा ८ जनालाई सम्मान गरिएको छ। साधारणसभामा पत्रकारमा प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, उत्कृष्ट बचतकर्तामा अर्जुन प्रसाद चौलागाईं, उत्कृष्ठ साक्षी...
१४ पुस, हेटौंडा। शिक्षा मिडिया प्रालिद्वारा संचालित प्रष्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सम्मानित भएका छन्।शिवाकोटीलाई हेटौँडा-६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १३ औ बार्षिक साधारण सभा सम्मानित गरेको हो। संस्थाको गरेको सहकारी कृयाकलापलाई प्रचारप्रसार गराई संस्थाको गरिमालाई उच्च राख्न सहयोग...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

























