Email :- prastakhabar@gmail.com

समाज

हेटौँडाको एभोकाडो होटलमा सेटिङमा जुवाको खाल,५ जना पक्राउ

avacoda-1691077390.jpg

१८ साउन, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको वडा नम्बर २ मा रहेको एभोकाडो होटलमा सेटिङमा जुवा खेलिरहेको अवस्थामा नगद सहित ५ जनालाई पक्राउ परेका छन् । बिहिबार साझ एभोकाडो होटलमा कोठा भाडामा लिएर हारजित हुने गरी जुवा खेलिरहेको छ भन्ने बिरोष सूचनाको आधारमा मकवानपुर प्रहरीको एक टोलिले नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो...

मकवानपुर स्थित बागमती नदीमा डुबेर एक बालकको मृत्यु

IMG_20210606_203710-16229-1691063636.jpg

१८ साउन,हेटौँडा । मकवानपुर र सिन्धुलीको सिमानामा रहेको बागमती नदी डुबेर एक बालकको ज्यान गएको छ । बिहिबार दिउँसो नदीमा पौडी खेल्न गएका बागमती गाउँपालिका वडा नम्बर–४ पाल्पालेका ८ बर्षीय निशान बलको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । बल बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी खेल्ने गएका थिए । उनको डुबेकै अवस्थामा शव नदीबाट निकालिएको...

भारतीय नोटसहित दुई जना पक्राउ

Screenshot_20230626_21040-1691057696.jpg

१८ साउन, हेटौंडा । वीरगंज महानगरपालिका-१६ बाट प्रहरीले प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ आवुखैरनी गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेश दास रहेका छन् । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट प्रतिबन्धित भारतीय ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1691027167.jpg

१८ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहिबार दिउँसो...

भरूवा बन्दुकले हानेर श्रीमतिको हत्या

Screenshot_20230604_13533-1690940850.jpg

१७ साउन, तनहुँ । तनहुँमा गएराति श्रीमानले भरूवा बन्दुकले हानेर श्रीमतिको हत्या गरेका छन् । हत्या हुनेमा व्यास-५ मानुङकी ४७ वर्षीया गीता आले रहेकी छिन् । घरायसी विवादमा श्रीमान ५६ वर्षीय श्रीप्रसाद आलेले बन्दुकले हान्दा घाइते भएकी उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर...

देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1690940026.jpg

१७ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य...

पत्रकार महासंघ बागमती प्रदेश पदाधिकारी बैठकबाट शुद्धीकरण अभियानसहित विभिन्न निर्णय

Screenshot_20230801_20303-1690901285.jpg

१६ साउन, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पदाधिकारी बैठकले सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको छ । हेटौडा-११ स्थित महासंघको कार्यालयमा मंगलबार अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासंघले गरिरहेको सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको हो । बैठकले नेपाल पत्रकार महासंघ...

शान्ति सुरक्षाका लागि र पत्रकारलाई सूचना दिने कुरामा ‘नो कम्प्रोमाइज’:एसपी रिजाल

358756626_128552126543401-1690887876.jpg

१६ साउन,हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई जिल्ला प्रहरी प्रमुखको कमाण्ड समाल्न मकवानपुर आएका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले पत्रकारलाई दिन मिल्ने सूचना दिने कुरामा कहिलै कम्प्रोमाइज नगरिने बताएका छन् । मंगलबार मकवानपुरका जिल्ला प्रहरी कार्यालयमा  सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाको...

बाराको जितपुरसिमरामा  हतकडी सहित स्थानीयले भगाए अभियुक्तलाई

police-1690883915.jpg

१६ साउन,निजगढ । बारामा प्रहरीले पक्राउ गरेको एकजना अभियुक्तलाई हतकडी सहित स्थानीयले  भगाएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीका बासिन्दाले भरुवा बन्दूक सहित पक्राउ परेका ३५ वर्षीय सागर लामालाई स्थानीयले घेरा हालि प्रहरी माथि आक्रमण गरि भगाएका हुन् ।  जितपुरसिमरा–१६ टाँगिया बस्तीमा हातहतियार र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

थप समाचार