Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा लागुऔषधसहित ३ जना पक्राउ

IMG_0837-1684665773.png

७ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागू औषध सहित तिन युवकलाई पक्राउ गरेको छ ।प्रहरीले हेटौंडा १ चौकीटोलबाट लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोलमा काठमाडौबाटं हेटौंडातर्फ आउदै गरेको बिआर शुन्यएक बिएन १५१८ नम्बरको भारतीय कारलाई चेकजाचका क्रममा ९२ किलो लागूऔषध गाँजा सहित...

बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली

Screenshot_20230323_08415-1684639466.jpg

७ जेठ, धनगढी । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश,...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको* साधारणसभा सम्पन्न

IMG_20230520_212424-1684597213.jpg

५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति का प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा मकवानपुर उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष अनिल अग्रवालको  विषेश आतिथ्यतामा  र संघका अध्यक्ष रामहरी तिम्लसिनाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त...

डाक्टर मृत भेटिएको घटनामा दुई जना पक्राउ

Screenshot_20230407_15081-1684588263.jpg

६ जेठ, धनगढी । धनगढीको एक निजि अस्पतालकी डाक्टर मृत भेटिएको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो । डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसी र मायामेट्रो अस्पतालमा कार्यरत डा‍‍. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी...

थप ३० जनामा कोरोना संक्रमण पुष्टि

corona-virus-1684584529.jpg

६ जेठ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याले जनाएको हो । यो अवधीमा १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय संक्रमितको सङ्ख्या ८९...

पत्रकार घिमिरे र अधिकारी सहित कलाकार इकु हेटौंडामा पुरस्कृत 

dda-1684568052.jpg

६ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले शनिवार हेटौंडामा पत्रकारद्वय राजन घिमिरे र पोष्टराज अधिकारी ‘कुमार’ सहित कलाकार सुलेमान शंकर इकुलाई पुरस्कृत गरेको छ ।  संघले चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसर पारेर उनीहरुलाई हेटौंडामा नगद सहित पुरस्कृत तथा सम्मानित गरेको हो । तीस दशकदेखि चलतित्र...

ओपिडि सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य

62118462d5a97_Untitled-1-1684549529.jpg

६ जेठ, काठमाडौं । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेशियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले सामुदायिक अस्पतालमा एक चिकित्सक एक...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा

Screenshot_20230324_10360-1684548575.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा...

जनता मावि फापरवारीमा जुरेस

Screenshot_20230519_19195-1684503333.jpg

५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन भएको छ।  बिद्यालयका प्र. अ. यादवराज बरालको सभाध्यक्षतामा सम्पन्न गठन कार्यक्रममा प्रमुख अतिथ्यता नेपाल रेडक्रास उपशाखा फापरबारीका सभापति शंकर कुमार पराजुलीको रहेको थियो।  भेलाले निजल लोप्चनको अध्यक्षतामा १३ सदस्य जुरेस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार