Email :- prastakhabar@gmail.com

समाज

वक्तृकलामा विवेक आनन्द प्रथम

ddar-1684199212.jpg

२ जेठ, हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा भएको अन्तर जेसीज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने प्रथम भएका छन् । हेटौंडा जेसीजका महासचिव रहेका उनले अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै विजयी भएका हुन् ।  प्रतियोगितामा सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद...

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

corona-1684150817.jpg

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा २२ जना संक्रमणमुक्त भएका छन् भने देशभर ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशभर २५२ पीसीआर तथा ८३९ एन्टिजेन परीक्षण भएको छ ।...

बुद्वचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

IMG_0730-1684126962.png

१ जेठ, हेटौंडा । हेटौंडामा सोमबार विहान मोटरसाइकल दुर्घटना हुँदा तीनजना घइते भएका छन् । सोमबार बिहान ४ बजेको समयमा हेटौंडा ४ बुद्धचौक नजिक कान्तीलोक पथ सडकखण्डमा आफै अनियन्त्रित भएको मोटरसाइकलले रोकिराखेको ट्रकको सामान झार्दै गरेका एकजना कामदारलाई ठक्कर दिने क्रममा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यलय...

हेटौंडा-१९ स्थित गोठमा आगलागी,५ चौपाया जले

dda-1684112963.JPG

१ जेठ, हेटौंडा । हेटौंडा-१९ मा आगलागी भएको छ।आइतबार राति मकवानपुर हेटौडान- १९ ठुलो बसेनि स्थित लाल बहादुर गोले को काठ र टिन ले छाएको गोठमा  आगलागि भएको हो।  आगलागीबाट गोठ भित्र रहेको ५ ओटा बाख्रा जलि मरेको २ ओटा गोरु जलि घाइते भएको मकवानपुर प्रहरीले जनाइएको छ ।उक्त आगोलागी घरमा रहेको सामनहरु पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट दुई लाख...

१० जना कोरोना भाइरस संक्रमित भेटिए

1681621871_corona-1200x56-1684063604.jpg

३१ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।  पिसिआर परिक्षणबाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20230412_07263-1684037327.jpg

३१ बैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भरतपुर महानगरपालिका-२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा भएको हो । वाग्मती प्रदेश-०६-००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...

आज बृहत खोप अभियान

Screenshot_20230514_06532-1684026521.jpg

३१ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बृहत खोप अभियान संचालन गर्दैछ । अभियान अन्तरगत सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाउन लागिएको हो । अभियान अन्तरगत जन्मने बित्तिकै लगाउने बिसिजी, ६, १० र १४ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि...

चपसंघ मकवानपुरले घिमिरे, अधिकारी र ईकुलाई सम्मान गर्ने

dda-1684026020.jpg

३१ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसरको अवसरमा तीनजनालाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट बरिष्ठ पत्रकार राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट पोष्टराज अधिकारी कुमार र...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230323_08415-1684025767.jpg

३१ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको  “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ । हाल देशका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार