२७ बैशाख, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयुमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । बुधबार २३ जना निको...
२७ बैशाख, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो भूमिकास्थान-२ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा मृत्यु...
२७ बैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी...
२७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिका ५६ घरधुरीले मंगलबार जग्गाधनी लालपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो । वनस्पतिमा ७४ घरधुरी सुकुम्बासी रहेकोमा मंगलबार ५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको आयोगका अध्यक्ष बिष्णु...
२६ बैशाख, काठमाडौं । हेटौंडा-६ गौरीटारमा रहेको बाल जागृति युवा वर्ष माध्यामिक विद्यालयका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षकहरुले आफ्नो तलबबाट कटाएर पोशाक वितरण गरेका हुन् । शिक्षकहरुले ३ कक्षासम्म अध्ययन...
२६ बैशाख हेटौंडा । मकवानपुरमा कुलोमा डुबेर एक बर्षीय बालिकाको ज्यान गएको छ। मंगलवार साँझ मकवानपुर मनहरी-५ दरदरामा घर नजिकै रहेको कुलोमा डुबेर एक बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा सोही स्थान बस्ने कल्पना थिङकी छोरी अन्दाजी १ बर्षकी सरिना डिमडुङ रहेको मकवानपुर प्रहरीले जनाएको छ । कुलोमा डुबी बेहोस भएकी उनको उपचारको लागी...
२६ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ कल्याणटारमा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समिति मंगलवार देखि हेटौडा खानेपानी ब्यवस्थापन बोर्डमा गाभिएको छ । हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको उपस्थितिमा हेटौडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज...
२६ बैशाख, पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका जीवन पन्थ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पन्थको सोमबार राती उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित...
२६ बैशाख, हेटौंडा । बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तिन होटल कारवाहिमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्र रहेको होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तिन होटललाई कारवाहि गरेको हो । कारवाहिमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । श्रम...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...








-nepal-1793665142.jpg)















