२४ बैशाख, हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट प्रदेशका पाँचजना उत्कृष्ट कृषकहरुलाई नगद सहित पुरस्कृत गरेको छ । मन्त्रालयले हेटौंडामा आइतबार कार्यक्रमको आयोजनागर्दै प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने प्रदेशका चितवन, ललितपुर र काभ्रेका कृषकलाई नगद सहित...
२४ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ९६४ वटा नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या १३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पतालमा भर्ना भएका २० मध्ये ८ जना आईसीयू र एकजना...
२४ बैशाख, काठमाडौं । नक्कली कागजात पेश गरि नेपाली नागरिकता लिने १० भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौंको शंखमूलमा बस्दै आएका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतीदेवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेलमा बस्दै आएका ४४...
२४ बैशाख, हेटौंडा । मकवानपुरमा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी-७ दुम्सिडाँडाका ३० बर्षीय बाबुलाल थिङ रहेका छन् । बाबुलालले भाइ प्रविन थिङलाई जग्गाको बिषयमा कुटपिट गर्दा सामान्य घाईते भएको खबर पाएपछि पुगेको प्रहरी टोलिले बुझ्दा बाबुलालले एकनाले भरुवा बन्दुक देखाई कुटपिट गरेको जानकारी प्राप्त...
२४ बैशाख, काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा जुम्लाको पातारासी गाउँपालिका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् । यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ...
२४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा रहेको सी आशा फाउण्डेसनद्धारा सञ्चालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको वार्षिक अभिभावक भेला शनिबार समपन्न भएको छ । विस २०७३ सालमा स्थापना गरिएको पुर्नस्थापना केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर...
२४ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी...
२४ बैशाख, हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को अध्यक्षमा देवकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको संस्थाको पाँचौ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्ष कृष्णप्रसाद खनाल, सचिव खेमराज सापकोटा, सहसचिवमा दिवस पराजुली, कोषाध्यक्षमा...
२३ बैशाख, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो अवधिमा थप २६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआरबाट पुष्टि भएका सक्रिय संक्रमितको...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...










-nepal-1793665142.jpg)














