२६ बैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...
२५ बैशाख, हेटौंडा । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडामा प्रदेश स्तरीय नीति निर्माताहरूसंग सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको प्रमुख आतिथ्यता एवं निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख...
२५ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्बर ९ भालुखोलका ३३ बर्षीय सुकलाल स्याङतान र मोटरसाइकलको पछाडी सवार सोहि स्थानका ३४ बर्षीय सन्त बहादुर न्यासुर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट...
२५ बैशाख, काठमाडौं । महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजलासले बन्जरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै...
२५ बैशाख, हेटौंडा । हेटौंडामा आगामी जेठ ५ गते बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्यु प्रतियोगिता हुने भएको छ । हेटौंडाउपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा हुने प्रदर्शनी तथा प्रतियोगिताको बारेमा सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका...
२५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ९३१ स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ । आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको...
२५ बैशाख, पोखरा । परराष्ट्र मन्त्रालयमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा नासु अनुप भण्डारी रहेका छन् । भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उदयपुर घर भई पोखरा घुम्न गएका ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा...
२५ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट प्रदेशका पाँचजना उत्कृष्ट कृषकहरुलाई नगद सहित पुरस्कृत गरेको छ । मन्त्रालयले हेटौंडामा आइतबार कार्यक्रमको आयोजनागर्दै प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने प्रदेशका चितवन, ललितपुर र काभ्रेका कृषकलाई नगद सहित...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...








-nepal-1793665142.jpg)















