Email :- prastakhabar@gmail.com

समाज

यौन धन्दा चलाएको आरोपमा सात जना पक्राउ

Screenshot_20230407_15081-1683240642.jpg

२२ बैशाख, रौतहट। रौतहटको गरुडाबाट प्रहरीले यौन धन्दा चलाएको आरोपमा एक होटल सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलका सञ्चालक, दुई जना महिला र चार जना पुरुष रहेका छन् । यौन धन्दा चलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको संयुक्त टोलीले गरुडास्थित अनिता होटेल...

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1683239944.jpg

२२ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।  हाल देशभर सामान्य बदली रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी...

गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

IMG_0730-1683214048.png

२१ बैशाख, हेटौडा । कान्तिलोकपथ अन्तर्गत हेटौडा- १७ गैरीगाँउमा मोटरसाइकलको ठक्करबाट एक वालक गम्भीर घाइते भएका छन्। बिहीबार साँझ हेटौडाबाट गढी तर्फ जादै गरेको बागमती प्रदेश -०३-००२प ०५२८ नम्बरको मोटरसाइकलकले बाटो काट्दै गरेका सोही स्थान बस्ने प्रदिप थापाको  ९ बर्षका छोरा आयुष थापालाई ठक्कर दिएको थियो ।  ठक्करबाट बालकको टाउको र...

गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा

IMG_20230504_135812-1683188014.jpg

२१ बैशाख, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् ।  बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन...

मोटरसाइकल दुर्घटना हुँदा भिमफेदीमा दुईजनाको मृत्यु

dd-1683171214.jpg

२१ बैशाख, हेटौंडा । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुईजनाको मृत्यु भएको छ ।  बुधबार साँझ काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय...

वालमैत्री संरक्षक शिक्षकसँग अभिमुखिकरण सम्पनन

२१ बैशाख, हेटौंडा । आउँदो मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई वालमैत्री स्थानिय शासन कार्यान्वयका क्रममा बालमैत्री संरक्षक शिक्षकहरुसँग अभिमुखिकरण गरेको छ । केन्द्रिय सरकारले आउँदो २०८७ सम्म राष्ट्रलाई वालमैत्री शासन घोषणाको तयारी गरेपछि उपमहानगरले पनि तयारी थालेको हो । तयारी अनुसार उपमहानगरको आयोजनामा मंगलबार बालमैत्री...

पाँचसय केजी गाँजा र नगदससहित कैलाशका दुई जना पक्राउ

prahari-1683161810.JPG

२१ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको कैलाश गाउँपालिका ४, कटुन्जेबाट लागुऔषध गाँजा र नगदसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मकवनपुरबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको टोलीले स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट लागुऔषध गाँजा बरामद...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

7ade733c-5bf1-485c-ba38-4-1683088414.jpg

२० बैशाख, काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1683075654.jpg

२० बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  बुधबार दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार