२३ बैशाख, धनगढी । कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो । चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । स्थानीय...
२३ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ सम्बन्धी स्वास्थ्य आपतकाल अन्त्य भएको जनाएको छ । डब्ल्यूएचओले अब कोरोना महामारी नरहेको भन्दै स्वास्थ्य आपतकाल अन्त्य भएको जनाएको हो । उसले जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै...
२३ बैशाख, जनकपुर । प्रहरीले महोत्तरी र धनुषाबाट २ सय किलोभन्दा बढी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका ३ का ३१ वर्षीय फेकन साह, २१ वर्षीय सन्तोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका १ का २६ वर्षीय अमित कुमार यादव र २२ वर्षीय रविनकुमार यादव रहेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका-४ स्थित...
२३ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शनिवार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी...
२२ बैशाख, इलाम । इलाममा माटोको ढिस्कोले पुर्दा ४ जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार किसनगञ्ज जिल्ला डिगलबैंक का १८ बर्षीय अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र १९ बर्षीय मैजफर आलम रहेका छन् । सुर्योदय नगरपालिका-१० फिक्कल बजार नजिक स्थानीय बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा उनीहरूको...
२२ बैशाख, हेटौंडा । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । शुक्रबार दिउँसो संखुवासभाको भोटखोला गाउँपालिका–४...
२२ बैशाख, काठमाडौं । शुक्रबार दिउँसो संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भोटखोला गाउँपालिका वडा नम्बर ४ मा भएको दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेल र अर्का एकसुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको हो। घाइतेहरूलाई घटनास्थलमा पुगिसकेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर...
२२ बैशाख, चितवन । चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट भरतपुर महानगरपालिका-८ का ३७ वर्षीय जीवन रावल रहेका छन् । रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी...
२२ बैशाख, हेटौंडा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...








-nepal-1793665142.jpg)















