Email :- prastakhabar@gmail.com

समाज

आज देशभर आंशिकदेखि सामान्य बदली रहने 

mausam1_3G1FqsNUTo-1656651698.jpg

१७ असार, हेटौंडा । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वामान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि...

शिक्षण सिकाईलाई तल्लो स्तरसम्म लैजान नेता बानियाँको आग्रह

291229396_586870185981278-1656636286.jpg

१७ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन जोड दिएका छन् । विहीबार हेटौंडा १९ मा रहेको निर्मल माविको ४७ औं अभिभावक भेलालाई सम्बोधन गर्दै नेता बानियाँले शिक्षण सिकाईलाई तल्लो स्तरसम्म लैजान आग्रह गरेका छन् ।  अभिभावक भेलासँगै नेता बानियाँले १८ कोठे नवनिर्मित भवनको...

हेटौंडामा मोटरसाइकल दुर्घटना,फुर्केचौरका थापाको मृत्यु

Accident-1656584301.jpg

१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।  बिहीबार दिउँसो  सानोपोखराबाट क्याम्पाडाँडा तर्फ जाँदै गरेको ना ५१ प ७३५९ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको बागमती प्रदेश-०३- ००४ प १५९९...

धान दिवसका दिन ज्ञनोदयका विद्यार्थीले गरे धान रोपाई

290507122_705381540567319-1656515863.jpg

१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका विद्यार्थीहरुले बुधबार धान रोपाई कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चोकिटोल स्थित टिम टेलिभिजनको कार्यलय नजिक रहेको खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन्...

कोरोनाका संक्रमित बढ्न थाले, बुधबार ६२ जना नयाँ सङ्क्रमित थपिए

Corona-Covid-19-nepal1-1656509670.jpg

१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा फेला परेको यो सङ्ख्या पछिल्लो ३ महिना यताकै उच्च हो ।  यसअघि फागुन ३० मा देशभर ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता निरन्तर ओरालो लाग्दै गएको कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या पछिल्लो समय...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो

Screenshot_20220614-19054-1656489795.jpg

१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ।  सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ।...

बर्षाको पानी शुद्धिकरण गरेर मात्र पिउन चिकित्सकको सुझाब 

20785936_1639145802796842-1656481135.jpg

१५ असार, हेटौंडा । बर्षाको समयमा सरुवा रोगको जोखिम धेरै हुने भएकाले खानपानमा विशेष ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् ।  अधिकांश रोगको प्रमुख कारक अशुद्ध पानी नै भएकाले पानी उमालेर पिउने वा शुद्धिकरण गरेर पिउने बानीले रोगबाट बच्न सकिने इपिडिमियोलाजी तथा रोक नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले आग्रह गरेका छन् ।  फोहोर...

काठमाडौँमा समुदायस्तरमा हैजा फैलिएको अनुमान 

optimized-sejj-1200x675-1656480858.jpg

१५ असार, हेटौंडा । वर्षात सुरु भएसँगै देशका विभिन्न ठाउँमा हैजाका विरामी भेटिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका मात्रै १२ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ । काठमाडौंमा समुदायस्तरमा हैजा फैलिएको महाशाखाले जनाएको छ । काठमाडौंका बिभिन्न १० स्थानका पानीमा गरिएको परीक्षणमा हैजा...

फलफूल पकाउन कार्वाइट प्रयोग गर्न नपाइने 

mango-1649816454-1656480713.jpg

१५ असार, हेटौंडा । फलफूल पकाउन प्रयोग हुने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गर्न निषेध गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई एसिटिलिन ग्यास प्रयोग गर्न निषेध गरेको जनाएको छ ।  आँप लगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार