१३ असार, काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्...
१३ असार, कास्की । कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने ५३ वर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङलाई राती ग ११ प...
१३ असार, हेटौंडा । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु मकवानपुरले ऐतिहासिक मकवानपुर गढि दरबार परिसरमा सरसफाई एवं झण्डा फेरेको छ । दरबार घुम्न गएका पर्यटकहरुले जथाभावी फालेका फोहर र पुरानो भएको राष्ट्रिय झण्डा अनेरास्ववियुले फेरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, अनेरास्ववियु मकवानपुर सचिब...
१३ असार, हेटौंडा । आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका प्रदेश–१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ भने राति र भोलि पनि पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन हिजो सुदूरपश्चिम...
१२,असार,हेटौंडा। हेटौंडामा अन्तराष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। रिकभरी नेपाल मकवानपुरको आयोजना तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्यवमा उक्त दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको हो। जिल्ला समन्वय...
१२असार,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाको आफ्नो भवनमा आयोजित कार्यक्रममा संस्थाले आव२०७९।०८०मा गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा संस्थाले आगामी आर्थिक वर्षमा सहकारी शिक्षा शिविर,ज्येष्ठ...
१२ असार, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको ज्यादतीका कारण मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा विकास निर्माणको काममा अवरोध हुने गरेको छ । गाउँको अत्यावश्यक क्षेत्रको विकासमा समेत निकुञ्जले अवरोध पु¥याउने गरेको गुनासोहरु बेलाबखत आउने गरेको छ । यस्तैमा हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको तल्लो रमन्टार खानेपानी व्यवस्थापन...
११ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका- ५ का ४९ वर्षीय मइते गोले रहेका छन् । बिहान रिङ्गटा लागेर ढलेका गोलेको उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे आफन्तलाई खबर गरेको र उनीहरू आएपछि शव...
११ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो हस्पिटल प्रा. लि.ले आज शनिबार हेटौंडामा रहेको मानब सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । अपतालका अध्यक्ष विजय पुडासैनीको पहलमा बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा आज आज हस्पिटलले आश्रममा रहेका सहयोगापेक्षीहरुको निः शुल्क...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
