११ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ इलाका प्रहरी कार्यलय नजिक गएराति भएको सवारी दुर्घटनामा गम्भिर घाईते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्ला बर्दघाट–१ का सन्जीव राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीलेले जानकारी दिए ।...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका छन् । बाराबाट हेटौडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नं. को बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बारा...
१० असार, बारा । निजगढ नगरपालिका-१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्र.३-०२-०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...
९ असार, हेटौंडा । १२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर...
९ असार, हेटौंडा । मकवानपुरका ५ वर्षदेखि १२ वर्ष मुनिकालाई बालबालिकालायई आजबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइँदै छ । असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्ष मुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६ सय ४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत...
९ असार, हेटौंडा । सरकारले आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । देशभरका झन्डै ३९ लाख बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार अमेरिकी सरकारले उपलब्ध गराउने फाइजरको झन्डै २२ लाख...
९ असार,गोरखा। पोखरा पछि गोरखा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। बिहीबार बिहान ४ बजेको समयमा कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.६ रेक्टर स्केलको धक्का महसुस गरिएको थियो।...
९ असार,पोखरा । पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ।बिहीबार बिहान कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.६ रेक्टर स्केलको धक्का महसुस गरिएकोराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का बिहीबार बिहान करिब ३:५७ को समयमा महसुस गरिएको थियो।...
८ असार, हेटौंडा । मादक पदार्थ सेवन गरि सवारी चलाउने प्रबृतिलाई निरुत्साहित गर्न हेटौंडा उपमहानगरपालिकाले बुधबार ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई मापसे चेकिङका लागी मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले ट्राफिक प्रहरीका लागी मापसे चेकिङ गर्ने ब्रेथलाइजर मेसिन सहयोग...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
