Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर प्रहरीको अप्रेशन: बन्धक बनाई फिरौती माग्ने ३ जना पक्राउ

FB_IMG_1655902865929-1655903034.jpg

८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेको मकवानपुरका एसपी सुरेन्द्र बहादुर गुरुङले बताएका छन् ।  उनीहरुले बिरंगज...

हेटौंडा बसपार्कमा आफै उम्रिएको गाँजा जलाएर नष्ट

गाँजा-फाड-1655899516.jpg

८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको छ। हेटौंडा-१० बसपार्क स्थित सामुदायिक प्रहरी सेवा उप केन्द्र पछाडी अन्दाजी साँढे एक कट्ठा क्षेत्रफलमा आफै उम्रिएको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको हो।  प्रहरी चौकी बसपार्क,सामुदायिक प्रहरी सेवा उप...

भिमफेदी कारागारका एक कैदी बन्दीको मृत्यु

20200604_122230-1655898322.jpg

८असार,हेटौंडा। मकवानपुरको भीमफेदीमा रहेको भिमफेदी कारागारमा कैदी जीवन बिताइरहेका एक जना कैदीको ज्यान गएको छ।  २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा  करागारमा कैदी जीवन बिताइरहेका हेटौंडा-२ घर भएका ३४ बर्षीय  मिलन परियारको मृत्यु बुझिएको छ।   ७ वर्षका लागि कैदी सजाय पाएका उनलाई  मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने समस्या...

सर्पले डस्दा एक किशोरको मृत्यु

Untitled-design-39-1-1655881294.png

७ असार, झापा । झापामा सर्पले डस्दा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेका छन् । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको थियो । हात्ती धपाउन निस्केका तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले...

बसको ठक्करबाट महिलाको मृत्यु

Death-1655877509.jpg

८ असार, धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वेदकोट नगरपालिका–७ की २८ वर्षीया विमला जोशी रहेकी छिन् । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले साइकलमा सडक पार गर्दै गरेकी उनलाई वेदकोट–७ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका...

श्रमिक साना किसान सहकारीको सार्वजनिक सुनुवाई

FB_IMG_1655825870212-1655825955.jpg

७ असार,हेटौडा । मकवानपुरगढी–३ मा रहेको श्रमिक साना किसान सहकारी संस्थाले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थामा...

श्रीमती हत्या आरोपित मकवानपुरगढीका गोलेलाई २२ बर्ष कैद

d-cout-mkpur-1594729277(1-1655822355.jpg

७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ।  जिल्ला अदालत मकवानपुरले श्रीमतीको हत्या गरेको ठहर गर्दै मकवानपुरगढी-२ खोलाखेतका देवराज गोलेलाई २२ वर्ष कैद तोकेको छ। जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले गोलेले आफ्नै पत्नी...

हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते

Screenshot_20220621-17162-1655815905.jpg

७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा-१७ का २४ बर्षीय हरी बस्नेत र मोटरसाइकलमा सवार सल्यान फलाटेका २० बर्षीय दिपककुमार बस्नेत रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो, सडकखण्ड अवरुद्ध

20200720_073325-1655721704.jpg

६ असार, हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।  सोमबार दिउँसो परेको पानीका कारण उक्त सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार