१५ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका ६ जना विरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ । आयोगले उनीहरुले परीक्षाको परिणाम फेरबदल गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । त्रिवि सेवा आयोग कार्यालयका प्राडा टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसहित ६...
१५ चैत, बाँके । बाँकेमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–२० राँझा चोकका ७० वर्षीय वीरबल भण्डारी रहेका छन् । राँझा चोकमा टिपरले ठक्कर दिंदा घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउने वितिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले...
१५ चैत, हेटौंडा । जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरले हेटौंडा विपद नियन्त्रणको तयारीबारे ‘डेमो’ गरेको छ । हेटौंडा–१० स्थित शिक्षा निर्देशनालय नजिकको चौरमा जिल्लाका सुरक्षा निकायले संयुक्त ‘डेमो’ गरेका हुन् । सुख्खायामको समयमा हुने हावाहुरी तथा आगलागी जोखिम नियन्त्रणका लागि सुरक्षाकर्मीहरुले कसरी काम गर्नेछन् भन्ने...
१५ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको परीक्षा मंगलबारदेखि शुरु भएको छ । मंगलबार मावि तह, चैत १७ गते निमावि, १९ गते प्रावि र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने भएको हो । आयोगले माविमा १ हजार ५ सय ४७, निमाविमा २ हजार ५ सय ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन माग गरेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरे...
१५ चैत, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर मौसम बदली रहने छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी...
१४ चैत, हेटौंडा । नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष उत्सव इटेनीले पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले उठान गरेको माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै उनले चैत्र १७ गतेसम्म पनि माग पूरा नभए लोड अनलोड ठप्प पारिने...
१४ चैत, बर्दिया । बर्दियामा सोमबार विहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको परिचय खुलेको छैन । दुर्घटनामा अर्का एक युवक घाइते भएको र उनको कोहलपुरस्थित मेडिकल कलेज अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा लु २ ख ८७३...
१३ चैत,हेटौंडा। शुक्रबार साँझ हेटौंडा-७ हरियालीमा एक युवती माथी छुरा प्रहार गर्ने हेटौंडा-२ का एक युवक अझै फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।युवती माथि छुरा प्रहार गरेर भाग्नेमा हेटौंडा-२ न्यु मनकामना चोक बस्ने २९ वर्षीय सिर्जन यादब रहेको उनी अझै फरार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्। शुक्रबार...
१३ चैत, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा पुलबाट बस खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचारका लागि पठाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा घाइते भएको र सामान्य अवस्थाका...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




