Email :- prastakhabar@gmail.com

समाज

रानी सामुदायिक वनको सेनेटरी प्याड बनाउने तालिम

FB_IMG_1647669662981-1647675300.jpg

५ चैत्र, हेटौडा । सामुदायिकसँगै सामाजिक काममा समेत अग्रसर हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिलालाई आवश्यक सेनेटरी प्याड बनाउने तालिमको उदघाटन गरेको छ।   चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा ५ दिने  सेनेटरी प्याड बनाउने तालिम शनिबारबाट वन समूहको...

माडीमा आगलागी हुँदा ६० लाखको क्षति

Aaglaagi-1647589773.jpg

४ चैत, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको हो ।  आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल, कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन...

सिरहामा पेस्तोलसहित एक जना पक्राउ

pastol-1647587840.jpg

४ चैत, सिरहा । सिरहामा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी नगरपालिका–११ आँप चोकका स्थानीय ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् ।  इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले उनको साथबाट एक थान ईटालियन पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

accident-1647583660.jpg

४ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् । दुर्घटनामा घाइते भएका उनको भरतपुरस्थित सिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको...

मनहरी बस दुर्घटनाः मृत्यु भएकाको पहिचान खुल्यो

20200927_084436-164757648-1647579605.jpg

४ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचरीमा भएको यात्रु बस दुर्घटनामा मृत्यु भएका दुईजनाकै पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा यात्रा गरिरहेका २९ वर्षीय शम्भु दराई...

हेटौंडामा होली अमर्यादित बनाउने एक दर्जन पक्राउ

20200620_122440-1647520675.jpg

३ चैत,हेटौंडा। हेटौंडामा होली मनाउने क्रममा अमर्यादित काम गर्ने  र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एक दर्जन युवा पक्राउ परेका छन्।  होली मनाउने बहानामा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हो हल्ला गर्ने करिब एक दर्जन पक्राउ परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए। होली मनाउने...

हेटौंडामा रहेको शिवम सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

1647489269839-1647489406.png

३ चैत,हेटौंडा। हेटौंडा-१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा एक मजदुरको ज्यान गएको छ।भारतीय मुलुकका अन्दाजी १८।२० बर्षीय एक युवकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान काम गर्ने क्रममा फित्तामा बेरिएर उक्त मजदुरको ज्यान गएको घटनास्थलमा रहेका मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका...

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

download-1647477605.jpg

३ चैत, हेटौंडा । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको...

फेकोफन मकवानपुरद्वारा दौभानचौरमा वन डढेलो नियन्त्रण सम्बन्धी तालिम

फेकोफन-ता-1647433412.jpg

२चैत्र,हेटौडा ।  चैत लागेसँगै सुख्खायाममा लाग्ने वनडढेलोलाई कसरी बचाउने भन्ने विषयमा बुधवार हेटौडा–१८ दोभानचौरमा रहेको बंशगोपाल सामुदायिक वन उपभोक्ता समूहमा एक दिवसीय वनडढेलो ब्यवस्थापन तालिम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार