Email :- prastakhabar@gmail.com

समाज

विजुलीमाया वन पुरस्कार जंगमलाई, युवा पुरस्कार परियारले पाए

dipak-jangam-1647132857.jpg

२९ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपाल मकवानपुरले स्थापना गरेको विजुलीमाया वन श्रेष्ठ र्राष्ट्रिय संगीत पुरस्कार २०७८ शनिवार एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिएको छ । वरिष्ठ कला साधक भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार संगीतकार जंगमलाई नगद १ लाख राशीको उक्त संगीत पुरस्कार...

शनिबार नेपालमा ७३ जनामा कोरोना पुष्टि

२८ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर शुक्रबार तुलनामा शनिबार घटेको  छ। पछिल्लो २४ घण्टामा ७३ जना मात्र कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ५ हजार ६२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ५ हजार...

निवन्ध प्रतियोगितामा चण्डीकाकी बास्कोटा प्रथम

Screenshot_20220312-18050-1647087740.jpg

भीमसेन पौडेल २८ फागुन, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको निवन्ध प्रतियोगितामा मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविकी छात्रा तेजकुमारी बास्कोटा प्रथम भएकी छिन् । वन समूहको विद्यालय सचेतना कार्यक्रम अन्तरगत ‘लोपोन्मुख सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक’...

मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा

IMG_20220312_145710-1647076517.jpg

२८ फागुन, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट...

आजबाट १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै 

Hattipaile1-1645711270-1647061007.jpg

२८ फागुन, हेटौंडा । सरकारले आजदेखि १० जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउँदै छ । देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने...

राज्यमन्त्री प्रजाद्वारा खैराङमा स्वास्थ्य सेवा केन्द्र उद्घाटन

275366426_509905627429610-1647049976.jpg

२८ फागुन, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका राक्सिराङको वडा नम्बर ९ स्थित कोखारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।  करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका हुन् । राक्सिराङका...

मकवानपुरको शान, पिप्ले क्याम्पा रंगशाला उदघाटन

Screenshot_20220311-22144-1647016511.jpg

२७ फागुन,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाडाँमा रहेको नव निर्मित  पिप्ले क्याम्पा रंगशालाको उदघाटन गरिएको छ।  निर्माण सुरु गरेको १ वर्ष १६ दिनमै निर्माण सम्पन्न भइ शुक्रबार एक समारोहका बीच उक्त रंगशालाको उदघाटन गरिएको हो। रंगशालाको हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले उदघाटन गरेका हुन।  रंगशाला निर्माण अभियान पिप्ले युवा क्लब...

शुक्रबार ७७ जनामा कोरोना

IMG-ba2e183068ee4c8068e66-1646999894.jpg

२७ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर बिहीबारको तुलनामा शुक्रबार घटेको  छ। पछिल्लो २४ घण्टामा ७७ जना मात्र कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ७ हजार ९ सय ८१ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर...

ताप्लेजुङको फुङ्लिङमा आगलागी, एकको मृत्यु

20200604_122238-1646984430.jpg

२७ फागुन, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ । यस्तै आगलागीमा परि एकजना किशोरी घाइतै भएकी छन् । आगलागीबाट दुई वटा घर जलेका छन् ।  आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको  घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार