Email :- prastakhabar@gmail.com

समाज

काठमाडौंमा सार्वजनिक यातायातमा जोर बिजोर हटाइयो

bus-1594472568-1643417771.jpg

१५ माघ, हेटौंडा । कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लगाइएको जोर बिजोर प्रणाली आज शनिवारबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो शुक्रबार आदेश जारी गर्दै आज शनिबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय भएको जानकारी दिएको हो । नयाँ...

पशुपतिनाथका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

dddddssssssssssss-1643416784.jpg

१५ माघ, हेटौंडा । सिबिन नोपल, बाल हेल्पलाईन मकवानपुरले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना बालबालिकालाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरेको छ ।  आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने सम्भावना रहेका बालबालिकालाई अध्ययनका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब...

प्रदेश युवा परिषदको स्लोगन लेख्न केशव समर्पण र लागो बनाउने पराजुली पुरस्कृत

272820574_435553467455304-1643375616.jpg

१४ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्रबार परिषदको उत्कृष्ट लोगो र स्लोगन बनाउनेहरुलाई पुरस्कृत गरेको छ । शुक्रवार परिषद्ले एक कार्यक्रमका विच उत्कृष्ट स्लोगन लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई पुरस्कृत गरेको हो । परिषदले उत्कृष्ट लोगो...

नेपालमा थपिए ६८२७ कोरोना संक्रमित

covid-19-flat-2-1643367877.png

१४ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७  जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १९ हजार ८ सय ६९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  देशभर ८९ हजार ९ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् । ...

शुक्रबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

images(4)-1643362476.jpg

१४  माघ,हेटौंडा। मकवानपुरमा शुक्रवार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २०७  जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ८१ जना संक्रमित भएका छन। आज थपिएका ८१ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७५१६...

पश्चिमी वायुको प्रभाव कम भएपछि मौसम सफा हुँदै

sky-clear-1643343907.jpg

१४ माघ, हेटौंडा । गत हप्ता देशका धेरै ठाउँमा पूर्ण रुपमा बदली गराएको पश्चिमी वायुको प्रभाव कम भएसँगै देशैभर मौसम खुल्दै गएको मौसमविद्ले बताएका छन् ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार देशका धेरै ठाउँमा आजभन्दा भोलि मौसम सफा हुनेछ । आज दिउँसो प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र...

खोप अभियानको एक वर्ष पूरा, तीन कारोड बढीले खोप लगाए

zzzqaa-1611743322-1611800-1643343643.jpg

१४ माघ, हेटौंडा । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको आज एक वर्ष पुरा भएको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक करोड...

नेपालमा बिहीबार ८ हजार बढी संक्रमित,१५ को मृत्यु

images(8)-1643282062.jpg

१३ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २१ हजार ८ सय ८ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर ९० हजार ५ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...

मकवानपुरमा बिहीबार संक्रमित भन्दा निको हुने ४ गुणा बढी

1589622090-1643274769.jpg

१३  माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमित भन्दा निको हुनेको संख्या झन्डै ४ गुणाले बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६१  जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ७२ जना संक्रमित भएका छन। आज थपिएका ७२ संक्रमित सहित हाल सम्म मकवानपुरमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार