२० माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। दिउँसो सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य...
१८ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ११ हजार ५ सय ८२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ६९ हजार २ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित...
१९ माघ,हेटौंडा। मकवानपुरमा बुधबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६२ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १२ जना संक्रमित भएका छन।आज थपिएका ६२ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७६७१...
१९ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन। मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुर बकैया-७ बस्ने ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। मृतक सुवेदीको...
१९ माघ, झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको विर्तामोड-६ बुट्टाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्युु हुनेमा मोटरसाइकल चालक मेचीनगर-८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । घाइते भएका उनलाई विर्तामोडमा रहेको बिएण्डसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । बागमती प्रदेश ०३-००-१ ख २१४०...
१९ माघ, हेटौंडा । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । सरकारले अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको फाइजर खोप ल्याउनका लागि प्रक्रिया सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले चैत मसान्तसम्म ५...
१९ माघ, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज रातिदेखि देशका विभिन्न स्थानमा पानी र हिउँ पर्ने भएको छ । पश्चिमी वायुको प्रभावले आज दिनभरी देशका विभिन्न स्थानमा मौसम बदली हुनेछ भने पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का बर्षासँगै हिमपातको समेत संभावना रहेको छ । तर रातिदेखि भने पश्चिमी...
१९ माघ,हेटौंडा। बुधबार (आज) धरान चतरा अन्तर्गत सडक छेउम रहेेेका विद्युत पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर, वंशगोपाल तथा रंगशाला फिडरमा १९ गते र २१ गते तिनदिन ४ घण्टा विद्युत लाइन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण...
१८ माघ,हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ ।मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ । यता निगमले खाना पकाउने ग्यासको मूल्य...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

-1643804807.jpg)



















-1792888897.jpg)




