Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा बसपार्कमा संचालित खोपको स्वास्थ्यमन्त्री मन्त्रीद्वारा अनुगमन

Nima-lama-1643273782.jpg

१३ माघ,हेटौंडा। बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा-१० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन।  पुरानो नारायणी यातायात प्रा लि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा-१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप-केन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको  खोप अभियानको बिहीबार अनुगमन...

आगोका कारण निसास्सिएर २ जनाको मृत्यु

death-1643263830.jpg

१३ माघ,काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेका छन् । जाडोबाट बच्न राति घर भित्र झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक सञ्जय स्यांबोले जानकारी...

फेकोफन मकवानपुरद्वारा डिएफओ सापकोटाको स्वागत

272302917_480580399953389-1643202530.jpg

१२, माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले मकवानपुरका डिभिजनल वन अधिकृत शिव सापकोटालाई बुधवार स्वागत गरेको छ । स्वागत कार्यक्रममा डिभिजनल वन अधिकृत सापकोटाले महासंघले सञ्चालन गरिरहेको आन्दोलन राजनिती भएको आरोप लगाए । सामुदायिक वनहरुले उत्पादनको क्षेत्रमा ध्यान नदिई अधिकारको मात्र कुरा गरेको सापकोटाको भनाई थियो...

माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोलिने

271794526_479098913785691-1643164897.jpg

१२ माघ, हेटौंडा । सरकारले यहि माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालनका लागी विद्यालयहरु खोल्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेपछि माघ १५ गतेसम्मका लागी विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई...

हेटौंडा बसपार्कमा २९ सय ६२ ले लगाए कोरोनाविरुद्ध खोप

Khop-1643109552.jpg

११ असोज, हेटौंडा । हेटौंडा-१० बसपार्कमा संचालित सामुदायस्तरको खोप अभियान अन्तरगत १० दिनमा २९ सय ६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सामुदायिक प्रहरी हेटौंडा-१० बसपार्कमा माघ २ गतेदेखि संचालित खोप अभियानमा मंगलबारसम्ममा २९ सय ६२ जनाले खोप लगाएका हुन् । अभियान अन्तरगत मंगलबारमात्रै ३ सय ९० जनाले खोप लगाएको सामुदायिक प्रहरी सेवा...

मंगलबार १२ हजार बढी संक्रमित थपिदा,८ को मृत्यु

1589622090-1643108970.jpg

११ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८  कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २५ हजार ९ सय ९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  देशभर ८८ हजार ९ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यसैगरी आज...

मकवानपुरमा मंगलबार संक्रमित भन्दा निको हुने बढी

corona_covid_1598622785-1643107087.jpg

११ माघ,हेटौंडा। मकवानपुरमा मंगलबार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २४० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १४६ जना संक्रमित भएका छन। आज थपिएका १४६ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७ ३२७ पुगेको छ ।...

रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

death-1643088803.jpg

११ माघ, बारा । बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किच्दा बारामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति जन्ति जान लागेको रथ अनियन्त्रित हुँदा घाइते भएका उनीहरुको कलैया...

मौसममा आंशिकदेखि सामान्य बदली हुने

Mausam-1643087829.jpg

११ माघ, काठमाडौं । देशभरको मौसममा मंगलबार आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।  मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार