Email :- prastakhabar@gmail.com

समाज

ट्रयाक्टरले ठक्कर दिंदा विद्यार्थीको मृत्यु

Death-1641972348.jpg

२८ पुस, विराटनगर । मोरङमा ट्रयाक्टरले ठक्कर दिंदा विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कलेज गईरहेका विद्यार्थी उर्लाबारी–७ का निश्चल बानियाँ रहेका छन् । सोल्टी पुलमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले...

बुधबार हेटौंडामा ५४ जनाको स्वाब संकलन

corona_covid_1598622785-1641962744.jpg

२८ पुस,हेटौंडा। हेटौंडामा बुधबार ५४ जनाको स्वाब संकलन गरिएको छ।हेटौंडा –१० गोरक्षेश्वरमा रहेको गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट  ५४ जनाको स्वाब सङ्कलन गरिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षकभोला प्रसाद चौलागाइले बताएका छन। । बुधवार बिहान संकलन गरिएको स्वाबमा २२ महिला र ३२ जना पुरुष गरी जम्मा ५४ जनाको रहेको उनले...

मंगलबार नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

ddsass-1641899825.jpg

२७ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ३ सय १३ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ पुगेको छ । यही...

मंगलबार मकवानपुरमा ९८ को कोरोना जाँच, ५८ संक्रमित

images(4)-1641894396.jpg

२७ पुस, हेटौंडा। मकवानपुरमा सोमबार २० जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार  बढेर ५८ जनामा कोरोना पुष्टि भएको छ । आजको कोरोना संक्रमित दर ५९ प्रतिशत रहेको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ९८ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार विगत २४...

मकवानपुरमा तरकारीको क्रेटमा १७३ किलो गाँजा बरामद

Ganga-1641886884.jpg

२७ पुस,हेटौंडा। मकवानपुरमा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन।  सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश-३-०१  ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता...

भोली पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द हुने

1640652876_1617415051_edu-1641820536.jpg

२६ पुस, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोली पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)...

स्वास्थ्य मापदण्डको पूर्ण पालन गर्न प्रशासनको आग्रह

905x525-New_Office_Buildi-1641819693.jpg

२६ पुस, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखि जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सोमबार एक पत्र जारी गर्दै सर्वसाधरण समक्ष पूर्णरुपमा स्वास्थ्यका मापदण्डलाई पालन गर्न आग्रह गरेका हुन्...

कोरोनाको संक्रमण बढ्यो, २५ जनाभन्दा बढी भेला हुन नपाइने

1633483711-P7Cbh-1641778070.jpg

२६ पुस, हेटौंडा । पछिल्लो समय दैनिक कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।  सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक,...

संक्रमित थपिएसँगै अस्पताल भर्ना हुने दर पनि दोब्बरले बढ्यो

download-1641774797.jpg

२६ पुस, हेटौंडा । नेपालमा कोरोना भाइरसको सङ्क्रमित हुनेको संख्या थपएसँगै अस्पताल भर्ना हुने दर पनि दोब्बरले बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रा. डा. भूपेन्द्रंकुमार बस्नेतले काठमाडौं उपत्यकाका १३ र प्रदेशका ७ गरि २० वटै अस्पतालमा कोरोनाका विरामी अस्पताल भर्ना हुने दर एक हप्ता मै दोब्बरले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार