१३पुस,हेटौंडा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम सामान्य देखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिउँसो र साँझपख सुदूरपश्चिम र...
१३ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबारसम्म नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड नाघेको छ । हिजो सोमवारसम्म १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार १ करोड ३५ लाख ७३ हजार ७ सय जनाभन्दा धेरैले कम्तीमा एक...
१३ मंसिर, हेटौंडा । सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले ’लेटेर ग्रेडिङ निर्देशिका २०७८’ स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो । यसअघि लेटर ग्रेडिङ प्रणाली कक्षा ११ र १२ मा मात्रै लागू भएको थियो । निर्देशिका अनुसार ३५...
१२ पुस,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घोषण गरेको मंसिर महिनाको उत्कृष्ट प्रहरीमा सामुदायीक सेवा-उप केन्द्र हेटौंडा-१० बसपार्कमा कार्यरत प्रहरी हवल्दार सिता खत्री रहेकी छिन। खत्रीले ललाई...
१२ पुस,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४६ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या २ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६४ रहेको...
१२ पुस, बिराटनगर । बिराटनगरमा एटिएम मेसिन फोरेर पैसा चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका– ५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् । एटिएम मेसिन तोडफोड भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले कालिकोटेलाई पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए...
१२ पुस, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कागेश्वर...
१२ पुस, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादव रहेकी छिन् । उनको घाँटी रेटेर बियरको बोतल प्रहार गरी हत्या गरिएको जनाईएको छ । घरबाट खरानी बोकेर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी...
१२ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य एक सय रुपैयाँले बढेको हो । छापावाला सुनको मूल्य तोलाको ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलामा ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




