Email :- prastakhabar@gmail.com

समाज

प्रष्टखबरकर्मी शिवाकोटीलाई रानी वनको सम्मान

Rani-samman-pk-1641025543.jpg

१७ पुस, हेटौंडा । शिक्षा मिडिया प्रालिद्वारा संचालित प्रष्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सम्मानित भएका छन् । शिवाकोटीलाई हेटौँडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्त समूहले आफ्नो २५ औ बार्षिक साधारण सभामा सम्मानित गरेको हो । वन समूहले गरेको कृयाकलापलाई प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्दै समूहलाई...

इस्वी सम्बतको नयाँ वर्ष २०२२ आजबाट सुरु

271055041_518261975843301-1641003783.jpg

१७ पुस, हेटौंडा । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको मानिन्छ ।  पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस...

लेवटमा दुईवटा मोटरसाइकल ठोक्कियो,३को अवस्था चिन्ताजनक

20200925_141948-1640956852.jpg

१६ पुस,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ लेवटमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा ४ जना घाइते भएका छन। घाइते मध्ये तिन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। शुक्रबार साँझ ना ६५ प २४६५  नम्बरको मोटरसाइकल र ना २० प ३२०२ नम्बरको मोटरसाइकल एक...

शुक्रबार मकवानपुरमा २ जनामा कोरोना

images(9)-1640945381.jpg

१६ पुस,हेटौंडा । मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुकबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २१ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या २ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५७२ नै रहेको...

शैक्षिक क्षेत्र सुधार गर्न पशुपतिनाथ माविमा अन्तरक्रिया

Pashu-1640916268.jpg

१६ पुस, हेटौंडा । शैक्षिक क्षेत्रका सरोकारवालाहरुले हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी बढाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । पशुपतिनाथ माविमा बिहिबार आयोजित अन्तरक्रियाका सहभागीले बालबालिकाको निगरानीलाई ध्यान दिन नसकेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने बताएका हुन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब...

एसईई परीक्षा खारेज गर्न सरकारलाई निर्देशन

89961759_2886646528040419-1640913719.jpg

१६ पुस, हेटौंडा । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।  बिहिबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा...

हेटौंडा क्याम्पस अर्थशास्त्र विभागद्वारा अन्तरक्रिया कार्यक्रम

FB_IMG_1640880411879-1640880649.jpg

१५ पुस,हेटौंडा। हेटौंडा-४ मा रहेको हेटौंडा क्याम्पसले बागमती प्रदेश सरकारको आर्थित श्रोतको पहिचान र व्यवस्थापनमा चार्टर्ड एकाउन्टेन्टको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको अर्थशास्त्र विभागले बिहीबार(आज) जिल्लाका बिभिन्न क्याम्पसका प्रमुख ,विद्यार्थी एव सरोकार निकायका प्रतिनिधि विच अन्तरक्रिया...

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

FB_IMG_1640869650123-1640876856.jpg

भीमसेन पौडेल १५,पुस हेटौडा। हेटौडा–१९ साननानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष हरिशरण पौडेलले प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०७८।०७९ को लागि १७ लाख ११ हजारको अनुमानित आय व्यय विवरण र कोषाध्यक्ष राजन सुवेदीले आर्थिकवर्ष२०७७।०७८ को लेखा...

हेटौंडा जेसिज बर्ष २०२२ अध्यक्षमा कंशाकार

FB_IMG_1640865835308-1640866593.jpg

१५ पुस,हेटौंडा। हेटौंडा जेसिजको बर्ष २०२२ को अध्यक्षमा पवन कुमार कंशाकार चयन भएका छन।आज भएको नयाँ नेतृत्वका लागि भएको अधिवेशनमा कंशाकार निर्विरोध चयन भएका हुन।  जेसिज बर्ष २०२२ का लागि कारयकारणी उपाध्यक्षमा शिब कुमार श्रेष्ठ र संग्राम बल लामा चयन भएका छन।त्यसैगरी उपाध्यक्षमा  महेश्वर अधिकारी, श्यामकृष्ण दाहाल, संदिप जंग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार