Email :- prastakhabar@gmail.com

समाज

बुधबार मकवानपुरमा १७को कोरोना जाँच,संक्रमित सुन्य

Prevention-1640766623.jpg

१४ पुस,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या सुन्य रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १७ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या सुन्य रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६७ नै...

पेस्तोल सहित युवक पक्राउ

20200820_074856-1640765630.jpg

१४ पुस,सुनसरी । सुनसरीमा कटुवा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । हतियार बोकेर हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीया काउ भन्ने सुशील साहलाई पेस्तोल सहित पक्राउ गरेको हो। उनलाई मंगलबार साँझ १ थान पेस्ताेलसहित इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो।साहलाई दुहबी नगरपालिका–३...

सिमभञ्याङमा हिउँ पर्दा त्रिभुवन राजपथ अवरुद्ध

FB_IMG_1640747806793-1640751864.jpg

१४ पुस,हेटौंडा। मंगलबार रातिदेखी बर्षाका कारण हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको छ।सिमभञ्ज्याङ ,दामन  र अघोर आसपासका क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी चल्न सकेका छैनन।  उक्त स्थानमा १ फिट भन्दा बढी  हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न ...

मकवानपुरको दामन र सिमभञ्याङमा हिमपात

हिमपात-1640746730.jpg

१४ पुस,हेटौंडा। बुधबार राती देखि परेको पानीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ आसपासको क्षेत्रमा हिमपात भएको छ ।  लगातारको पानीको उक्त स्थानमा लगभग एक फिट हिउँ जमेको र अहिले त्रिभुवन राजपथ अवरुद्ध बनेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । यता दामानमा र सिमभञ्याङ आसपासको क्षेत्रमा हिमपात...

प्रेस सेन्टर मकवानपुरको पत्रकार सुत्केरी भत्ता कार्यक्रमको सुरुवात

269944927_190737351611523-1640743891.jpg

१४ पुस, हेटौंडा । प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता सहित न्यानो कपडा प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनीे सेन्टरको बैठकको निर्णय अनुसार रकम प्रदान गरिएको हो ।   सेन्टरकी अध्यक्ष अञ्जली थापा सहितको पत्रकार टोलीले विष्टको घरमै...

हेटौंडा सहित मकवानपुरको विभिन्न स्थानमा बर्षा

20211229_061327-1640738254.jpg

१४ पुस,हेटौंडा। पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण बुधबार बिहान देखी हेटौंडा सहित मकवानपुरका विभिन्न स्थानमा पानी परिरहेको छ।  मौसम पूर्वानुमान महाशाखाले  मंगलबारनै न्युन चापीय प्रणालीका देशको विभिन्न भूभागमा दिउँसो हल्का वर्षाको सम्भावना र  राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा...

पत्रकार अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध

Screenshot_20211228-17394-1640692722.jpg

१३ पुस, हेटौंडा । मकवानपुरका पत्रकार गिरिजा अधिकारी औपचारिक रूपमा नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक रूपमा युनियनमा आवद्ध भएका हुन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री...

मंगलबार मकवानपुरमा ३जनामा कोरोना संक्रमण

images(4)-1640686802.jpg

१३ पुस,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २२ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६७  रहेको...

हेटौंडामा तरकारी राखेको बोराबाट ६९ किलो गाँजा बरामद

Dpo-mkwanpur-1640681571.jpg

१२ पुस,हेटौंडा। मकवानपुर प्रहरीले तरकारीको बोराबाट  ६९ किलो ५००  ग्राम लागुऔषध गाँजासहित तरकारी बोकेको अटो र तिनजना पक्राउ परेका छन।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले हेटौंडा-१   स्थित पालुङ बसपार्कमा  ना १ ह ७६३८ नम्बरको अटोलाई  चेकजाँज गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार