१९ कार्तिक, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा बिहीबार अपरान्ह भएको सवारी दुर्घटनमा मृत्यु भएकाको पहिचान खुलेको छ । बिहीबार अपरान्ह बस र मोटरसाइकल एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परि रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीवासका २४ बर्षीय रोशन श्रेष्ठ रहेको...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशका प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य...
१९ कार्तिक, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गंगटे पुलनजिक सुमोले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेका छन् । दुर्घटनामा घाइते मोटरसाइकल चालक मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...
१८ कार्तिक,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा-१५ वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीबार साँझ नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना८ख १२४८ नम्बरको बसमा बिपरीत दिशावाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक र सवार एक जना गरी २ घाइते...
१८ कार्तिक, हेटौंडा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका थिए । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक,...
१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत्, छठलगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । बुधबार हेटौंडामा भएको कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, कृष्ण काफ्ले, गायिका राधिका हमाल, प्रतिमा अर्याल, बालगायक चिराग डंगोल लगायतले...
१७ कार्तिक,हेटौंडा। विष्फोटक पदार्थ सहित हेटौंडाका ३ पक्राउ परेका छन। सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोली बाराको फेटा गाउँपालिका -३ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा बिष्फोटक पदार्थ(पटाका) सहित हेटौंडाका ३ जना...
१७ कार्तिक,हेटौंडा । मकवानपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २४ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर १६ प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको...
१७ कार्तिक, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले शुभ दीपावली, छठ, नेपाल सम्बत् लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यता एवम् संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा कार्यक्रम भएको...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












