Email :- prastakhabar@gmail.com

समाज

आइतबार ५६३ जनाले कोरोना जिते, १४३ जना थपिए

540743a45528acd5262f37218-1636290364.jpg

२१ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६३ जना कारोना भाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या  ७ हजरा ७ सय १३ मा झरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय संक्रमितको संख्या ८ हजारभन्दा तल झरेको यो पहिलो पटक हो । नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना...

निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा बढी रकम निकासा

NRA_office_1wHAqjtkF5.JPG-1636257937.jpg

२१ कार्तिक, हेटौंडा । सरकारले मनसुनजन्य विपद् प्रभावित २२ जिल्लाका नागरिकलाई निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा धेरै रकम निकासा गरेको छ ।  ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७’ कार्यान्वयनका लािग सरकारबाट प्राप्त भएको ३० करोड ४५ लाखबाट विपद् व्यवस्थापन प्राधिकरणले पहिलो...

अपडेट:नेवारपानिमा भएको दुर्घटनाका मृतकको पहिचान खुल्यो

Aajgsni-bus-1636222783-1636249020.jpg

२१ कार्तिक, हेटौंडा । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानी नजिक बसको ठक्करबाट ज्यान गुमाएका दुईजनाको पहिचान खुलेको छ ।  घटनामा परि अन्य चारजना घाइते भएका छन् । रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको को बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा...

हेटौंडा-१९ मा पैदल यात्रुलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

Aajgsni-bus-1636222783.jpg

२० कार्तिक,हेटौंडा। शनिबार राति पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने आधा दर्जन व्यक्ति घाइते भएका छन।   हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको को बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा पैदलयात्रु स्थानीय दुईजनाको घटनास्थलमै ज्यान...

लागूऔषधसहित दुई युवक पक्राउ

20201006_131855-1636179200.jpg

२० कार्तिक, महोत्तरी । नेपाल प्रहरीले लागूऔषधसहित दुई युवकलाई शुक्रबार राति पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोनमा गाउँपालिका-३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।  भारतको सीतामडिबाट लागूऔषध लिएर सम्सी गाउँपालिका–६ स्थित बजार आएका बेला सम्सीस्थित प्रहरी चौकीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो...

खोला किनारमा युवकको शव भेटियो

20200921_162111-1636177850.jpg

२० कार्तिक, बिराटनगर । बिराटनगरमा खोला किनारमा एक युवकको शव फेला परेको छ । बिराटनगर महानगरपालिका-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा युवकको शव फेला परेको हो । करिब २५/२६ वर्षका युवकको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।...

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला

Screenshot_20211106-10141-1636172915.jpg

२० कार्तिक, काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज एकदिनका लागि खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले...

हेटौंडा-१५ मा कुटाकुट, एकजना गम्भीर घाइते

gyang-fightt-1636168420.jpg

२० कार्तिक, हेटौंडा । शुक्रबार राति हेटौंडा-१५ कमाने  फारलाइनमा दुई समुह बिच कुटाकुट हुदा एक जना गम्भीर घाइते भएका छन ।  स्थानीय २२ बर्षीय सोमराज बल भन्ने कुमार बललाई आफ्नै घर नजिक सामान्य बिबादमा सोही ठाउँ बस्ने २४ बर्षीय सुर्य अर्याल र अन्दाजी २२/२३ बर्षीय बिशाल मगरले कुटपिट गर्दै धारिलो हतियार प्रहार गर्दा बल गम्भीर घाइते भएका छन...

ललितपुरमा ग्याँस सिलिन्डर विस्फोट,४ जनाको मृत्यु

20200926_135608-1636126936.jpg

१९ कार्तिक,हेटौंडा। ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।  स्थानीय लक्ष्मीकृष्ण ताम्रकारको घरमा सिलिन्डर विस्फोट हुँदा ताम्राकार सहित छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र ताम्रकारका नातीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार