१६ कार्तिक,हेटौंडा। सालको चिरान काठसहित हेटौंडाका एक युवक पक्राउ परेका छन। मकवानपुर प्रहरीले १०५.६६ क्यूफिट सालको चिरान काठ सहित हेटौंडा-३ बस्ने ३८ वर्षीय उमेश लामालाई पक्राउ गरेको हो । लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौंडा-३ सरस्वती पाखा टोलमा बन्द भान्सा कोठा भित्र लुकाएर राखेको उक्त...
१५ कार्तिक, हेटौंडा । हेटौंडा अस्पतालमा पहिलोपटक दुरबिन प्रविधिबाट नाक, कान, घाँटीको शल्यक्रिया भएको छ । राक्सिराङका १३ बर्षीय एक बालकको दुरबिन प्रविधिबाट शल्यक्रिया भएको हो । अस्पतालमा कार्यरत इएनटी सर्जन डा. अनुप सञ्जेल र अनुपम राज उपाध्यायको टिमले यो प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको अस्पताल संचालन तथा व्यवस्थापन समितिका...
१५ कार्तिक, हेटौंडा । नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत विच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल भएको छ । नेपाल भारत मानव विकास एव्म मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गरेका हुन । छलफलका क्रममा प्रमुख भुसालले भारत र नेपाल विच विकासका साझा...
१५ कार्तिक,हेटौंडा। हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वनको मोरङमा रहेको एक सामुदायिक वन उपभोक्त समूहले स्थलगत अवलोकन गरेको छ। रानी सामुदायिक वनको मोरङको उर्लाबारी नगरपालिका-१ मा रहेकाे जनज्योति सामुदायिक वन उपभोक्ता समूहले साेमबार अबलाेकन गरेको हो । अवलोकन कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद...
१५ कार्तिक,हेटौंडा । मकवानपुरमा सोमबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३९ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर १७ प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको...
१५ कार्तिक, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाएको १७ बिगाह १० कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । प्रहरीले कैलाश गाउँपालिकाको वडा नम्बर ४, वडा नम्बर ९ र वडा नम्बर १० को विभिन्न स्थानमा लगाएको लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको हो । प्रहरीले आइतबारबाट सुरु...
१५ कार्तिक,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ जाने जनाइएको छ। ।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद...
१४ कार्तिक,हेटौंडा। हेटौंडा सहित मनहरी र राक्सिराङ र कैलाशको विभिन्न स्थानमा आइतबार र सोमबार दुई दिन विद्युत कटौती हुनेभएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज र भोलि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा...
१३ कार्तिक,हेटौंडा । मकवानपुरमा शनिबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २४ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ८ प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...




-1635761592.jpg)



-1635590591.jpg)




-1794097986.jpg)












