Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-८ कमानेमा आगलागी, पसल जलेर नष्ट

Aaglagi-1633925825.jpg

२५ असोज, हेटौंडा । हेटौंडा-८ कमानेमा रहेको किराना पसलमा आगलागी हुदा पसलमा रहेको धनमाल जलेर नष्ट भएको छ।  सोमबार बिहान हेटौंडा-८ कमाने चन्द्रोदय चोकमा राम कृष्ण लामिछानेले संचालन गरेको आर के किराना पसलमा पुजा गर्ने क्रममा आगोलागी हुदा किराना पसलमा रहेको करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।  आगोलागी  करिब १ घण्टाको...

जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १५ घाइते

Accident-1633915840.jpg

२५ असोज, अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना आइतबार राति हुँदा ४ जनाको मृत्यु भएको छ दुर्घटनामा १५ जना घाइते भएका छन् ।   मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली रहेका छन् ।  दुर्घटनामा घाइतेहरुको स्वास्थ्य संस्थामा उपचार...

बसको ठक्करबाट बालकको मृत्यु

Dead-Body11-1633915184.jpg

२५ असोज, चितवन । चितवनमा बसको ठक्करबाट एक बालककको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चोकका ८ बर्षीय बालक रहेका छन् । बसको ठक्करबाट घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना १ प १२८४ नम्बरको बसले बालकलाई...

सोमबारको मौसम सामान्यतया सफा

Mausam-1-1633914395.jpg

२५ असोज, हेटौंडा । देशभर सोमबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको हो । दिउँसो देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा...

रुपन्देहीको मोतिपुर घटनामा चारको मृत्यु

download-(1)-1633912212.jpg

२५ असोज, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिएपछि गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर घाइते भएर अस्पताल पुगेका १३ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको र तीन जनाको...

रेडपाण्डाको छालासहित युवक पक्राउ

Arrested-1633842544.jpg

२४ असोज, बाँके । बाँकेमा रेडपाण्डाको छालासहित एकजना पक्राउ परेका छन् । मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका–१ का २८ वर्षीय मनिराम सुनार रहेका छन् ।  नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले रेडपाण्डाको छालासहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको बाँकेका...

हात्तिको आक्रमणबाट एकजनाको मृत्यु

Hatti-1633841952.jpg

२४ असोज, बर्दिया । बर्दियामा हात्तिको आक्रमणबाट शनिबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर–१० हप्ती कोटियाका ३५ बर्षीय बेचन दहित रहेका छन् । हप्ती कोटियाबाटबाट एक किमी पर घर फर्किने क्रममा उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको मारेको प्रहरीले जनाएको छ र अनुमान गरिएको छ ।  विहान उनको शव स्थानीयले देखेर खरब गरेको...

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

Accident-1633839441.jpg

२४ असोज, रुकुम । रूकुम पश्चिममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारी रहेका छन् । सानीभेरी गाउँपालिका-११ अर्मापाखामा जीप दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको चौरजहारीमा उपचार...

बसले मोटरसाइकललाई ठक्कर दिंदा महिलाको मृत्यु

20200921_162111-1633828930.jpg

२४ असोज, सप्तरी । बसको ठक्करबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ९ सरपा टोलकी ३० वर्षीया गुल्लु खातुन रहेकी छिन् । बसको ठक्करबाट घाइते भएकी उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  दुर्घटनामा उनका  श्रीमान् ३२ वर्षीय मोहम्मद कुदरस र ५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार