Email :- prastakhabar@gmail.com

समाज

देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने

20201221_090200-1633828291.jpg

२४ असोज, हेटौंडा । देशभर सामान्यतया सफा देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आइतबार विहान प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ। आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको...

रक्षादेवी आमा समुहद्वारा आफ्नो टोल सरसफाइ

Screenshot_20211009-11251-1633758318.jpg

२३ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको रक्षादेवी आमा समूहले आफ्नो टोल क्षेत्रको सरसफाइ गरेको छ । समूहले शनिवार टोल क्षेत्रको सरसफाइ गरेको हो ।  समूहमा आवद्ध महिलाहरूले टोलको मुल सडकको दायाँ बायाँ दुवैतर्फ सरसफाइ गरेका छन् । आफ्नो टोल क्षेत्रमा सफा सुग्घर बनाई नमुना टोल बनाउने समुहले जनाएको छ ।...

चितवनको सौराहामा नेपालकै सबैभन्दा अग्लो झण्डा 

download-1633754370.jpg

२३ असोज, हेटौंडा । पर्यटकीय नगरी चितवनको सौराहामा नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं. ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्वार नजिक राष्ट्रिय झण्डा राखेको हो ।  ३५ फिट उचाई भएको सो झण्डा शुक्रबार नगरपालिकाका प्रमुख नारायण वनले झण्डोत्तलन गरेका थिए । उनले कोरोनापछि गतिलिन थालेको...

नेपालबाट मनसुन बाहिरिने क्रम सुरुः महाशाखा

monsoon-1633753862.jpg

२३ असोज, हेटौंडा । नेपालको पश्चिमी क्षेत्रबाट यसबर्षको मनसुन बाहिरिने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन...

आज विश्व हुलाक दिवस नेपालमा पनि मनाइँदै

f711bc18-f0d6-4c5b-9088-f-1633753546.jpg

२३ असोज, हेटौंडा । आज विश्व हुलाक दिवस, नेपालमा पनि मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदैछ ।  नेपालले वि.सं. २०१३ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक मानचित्रमा नेपाल आवद्ध भएको हो । हुलाक क्षेत्रको समग्र पुन संरचना र सेवाको विविधीकरण गरि हुलाक सेवालाई व्यवसायिक र...

रानी वनद्वारा क्रिकेट क्लवलाई सहयोग

Screenshot_20210728-16245-1633742839.jpg

भिमसेन पौडेल  २३ असोज, हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले यहाँ स्थित एक क्रिकेट क्लवलाई आर्थिक सहयोग गरेको छ।समूहले हेटौडा–६ शान्तिटोलमा रहेको शान्तिटोल  क्रिकेट युवा क्लबलाई ५ हजार आर्थिक सहयोग गरेको हो । समूहको सभाहलमा आयोजित एक कार्यक्रममा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले क्लवका...

विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

20201221_090200-1633741979.jpg

२३ असोज, हेटौंडा । प्रदेश नम्बर १ र बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा  सामान्यतया सफा देखि आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा शनिबार विहान हल्का वर्षा भएको छ ।    शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली...

भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने 

covishild-1-1633740160.jpg

२३ असोज, हेटौंडा । भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप भोलि नेपाल आउने भएको छ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएकोस्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्था प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए । सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम...

सामाजिक सुरक्षा भत्ता अब तीन महिनामा वितरण हुने 

bhatta_11_yBEGFWQ3vV-1633739995.jpg

२३ असोज, हेटौंडा । अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने भएको छ । यसअघिचार महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि तीन महिनामा वितरण गर्ने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।  विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार