Email :- prastakhabar@gmail.com

समाज

देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

20201221_090200-1634439881.jpg

३१ असोज, काठमाडौं । देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित...

बसको ठक्करबाट एक जनाको मृत्यु

20200921_162111-1634387951.jpg

३० असोज, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ४० वर्षीय प्रमोद मण्डल रहेका छन् । मोटरसाइकललाई बसले ठक्कर दिंदा घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालम मृत्यु भएको प्रहरी...

शनिबार थप १४७ जनामा कोरोना संक्रमण

corona-5-1634387394.jpg

३० असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ। शनिबार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा १ हजार...

हेटौंडा–१५ रातोमाटेमा बसले मोटरसाइकल ठक्कर दिँदा २ को मृत्यु

20200927_084436-1634317100.jpg

२९ असोज, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।  शुक्रबार राति नारायणगढ बाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारमा हेटौंडा–१५...

आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै

hand_washing8603-700x405-1634287568.jpg

२९ असोज, हेटौंडा । आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ ।  दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक...

विवादका क्रममा थप्पड हान्दा एकजनाको मृत्यु

Thappad-1634272099.jpg

२९ असोज, चितवन । चितवनमा सामान्य विवादका क्रममा थप्पड हान्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–४ रामघाटका भीमबहादुर विश्वकर्मा रहेका छन् । रामघाटस्थित दुर्गा चोकमा मदिरा सेवन विकलाई स्थानीय दिलिप श्रेष्ठले सामान्य भनाभनका क्रममा थप्पड हान्दा भुइँमा ढलेका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु...

बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

Mausam-1634269938.jpg

२९ असोज, हेटौंडा । नेपालको पुर्वी भुभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव स्वरुप विभिनन भागमा आंशिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि...

जीप दुर्घटना हुँदा गुल्मीमा तीन जनाको मृत्यु

Durghatana_1381763022_865-1634265344.jpg

२९ असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० पाँचतारेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो । गए राति भएको जिप दुर्घटना परि अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गएराति दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान...

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजारमा झर्‍याे

540743a45528acd5262f37218-1634215016.jpg

२८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १३ हजारमा झरेको छ । बिहीबार कोरोना भाइरसका ८ सय ४ जना संक्रमित निको भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ जनामा झरेको छ । योसँगै नेपालमा अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार