Email :- prastakhabar@gmail.com

समाज

अति आवश्यक बाहेक राहदानी नबनाउन प्रशासनको आग्रह

cdo-office-hetauda-850-1632304821.jpg

६ असोज, हेटौंडा । अबको ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने भएपछि जिल्ला प्रशान कार्यलय मकवानपुरले तत्काल अत्याजवस्यक बाहेक राहादनी नबनाउन सूचित गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहादानी जारी गर्ने भएको हो । जिल्ला प्रशासन कार्यलय मकवानपुरले कार्यलयबाटै प्रत्यक्ष दर्ता मार्फत राहदानीको लागि आवदन दिन सकिने र ७...

बुधबार मकवानपुरमा ३ प्रतिशतमा कोरोना संक्रमण

images(7)-1632301428.jpg

६ असोज, हेटौंडा । मकवानपुरमा बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जना कोरोना मुक्त भएका छन ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३९१ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घà¤...

सर्पले टोकेर सप्तरीमा एकै घरका दुईजनाको मृत्यु 

snake-1632297813.jpg

६ असोज, सप्तरी । सप्तरीमा सर्पको टाकाईबाट एकै घरका दुईजनाको मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो  उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक...

बुधबार हेटौंडा -१० गोरक्षेश्वरमा ४३ जनाको स्वाब संकलन

20200910_125927-1632287749.jpg

६ असोज,हेटौंडा । बुधबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४३ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा  उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ४३ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य २० जना महिला र २३...

पहिरोले पुरिंदा तीन दिदीबहिनीको मृत्यु

Pahiro1-1632276169.jpg

६ असोज, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुैगा नगरपालिका–८ खानिगाउँ थुम्का लाइनका २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियार रहेका छन् । अवरिल बर्षाका कारण मंगलबार राति घरमाथि खसेको पहिरोले पुरिदा तीन दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

Pahiro-1632275154.jpg

६ असोज, चितवन । पहिरो जाँदा पृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम शुरु गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय चितवनले पन्छाउन समय लाग्ने जनाएको छ । सडक अवरुद्ध भएपछि कयौं सवारी सडकमा रोकिएका छन् ।...

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Raining-1632274726.jpg

६ असोज, हेटौंडा । देशका विभिन्न स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि...

नेपाल मंगलबार थपिए १३३० कोरोना संक्रमित,५ को मृत्यु

images(7)-1632222048.jpg

५ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १३३० जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंगलबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १३३० जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा १३६२२ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको...

मकवानपुरमा मंगलबार १८ जनामा कोरोना संक्रमण

police-personnel-protecti-1632216136.jpg

५ असोज,हेटौंडा । मकवानपुरमा मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जना कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०७ जनाको कोरोना जाँच गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा  जनाको १८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार