५ असोज, सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा जिराभवानी गाउँपालिका–३ का ३७ वर्षीय शिवशक्ति चौधरी रहेका छन् । खडक नगरपालिका–६ मा बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरी नायब...
५ असोज, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुष रहेका छन् । भदौ २१ गते बर्दियामा पीसीआर गरेका उनी कोरोना पोजेटिभ पाईएका थिए । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरि उपचार भईरहेको थियो । उनको मंगलबार विहान मृत्यु भएको जिल्ला कोभिड...
५ असोज, काठमाडौं । डा. गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कस्थित मुख्यालय अगाडि प्रदर्शन भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर डा. केसीको अगुवाईमा सोलिड्यारिटी फर डा. केसी एलाइन्सको आयोजनामा शान्तिपूर्ण प्रदर्शन भएको हो । विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्य, जलवायु परिवर्तनको समस्या न्यूनिकरण,...
५ असोज,हेटौंडा। यतिबेला हेटौंडा-११ नवलपुर स्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। स्थानीय तथा चालकले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -११ स्थित राजमार्ग अवरुद्ध गरेका हुन। चितवनमा ट्राफिक प्रहरीले एकजना चालकलाई ज्यादती गरेको र सोही चालकले हेटौंडा-११ नवलपुरमा आएर राजमार्ग अवरुद्ध गरेको बुझिएको छ। चालक हेटौंडा-११ निवासी...
५ असोज,हेटौंडा । मंगलबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ६० जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ६० जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य ३३ जना महिला र २७...
५ असोज, हेटौंडा । अविरल वर्षाका कारण पहिरो जाँदा सोमबार साँझदेखि अवरुद्ध बनेको मकवानपुर हुदै ललितपुरको चापागाउँ पुग्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ। बर्षा कारण कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर-८ महादेवटारमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको थियो। सडकमाथिबाट खसेको लेदो माटो ढुङ्गा सहितको पहिरो हटाएपछि...
५ असोज, हेटौंडा । देशका विभिन्न भागमा मंगलबार हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
४ असोज, पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर सोमबार एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत वेतियाका २० वर्षीय रितेश राम रहेका छन् । बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर उनी गम्भीर घाइते भएका थिए । उद्धार गरेर उपचारका लागि लगिएका उनको उपचारका क्रममा...
४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुने भन्दा निको हुनेको संख्या झन्डै तीन गुणाले बढी रहेको छ । २४ घण्टामा १ हजार ९५ जना नयाँ संक्रमित थपिदा २ हजार ९ सय ५७ जना निको भएका छन् । १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा १हजार ९५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी सोमबार...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...












-1794097986.jpg)












