Email :- prastakhabar@gmail.com

समाज

साइकल संघका संस्थापक अध्यक्ष श्रेष्ठको पुन्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना

20210626_205125-1624720022.jpg

१२ असार, हेटौंडा । साईकल अभियन्ता तथा साइकल संघ मकवानपुरका संस्थापक अध्यक्ष नरेश श्रेष्ठको १३ औ पुन्यतिथिमा साईकल संघ मकवानपुरले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । बुद्धचोक स्थित भिमसेन मन्दिरमा साईकलयात्री तथा अभियन्ताहरुले मृतक श्रेष्ठको सम्झनामा एकमिनट मौनधारण गर्दै मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन...

मकवानपुरमा शनिबार ८७ जना कोरोना मुक्त

images(4)-1624704713.jpg

१२ असार,हेटौंडा । शनिबार मकवानपुरमा ६२ कोरोना संक्रमित थपिदा ८७ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८७ जना शनिबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

करेन्ट लागेर हेटौंडा-१३ का मोक्तानको मृत्यु

images(14)-1624703325.jpg

१२ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३  चुच्चेपानीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो हेटौडा - १३ चुच्चेपानी स्थित आफ्नै घरमा रहेको बिजुलिको बक्स खोल्ने क्रममा करेन्ट लाग्दा  ४२ राजकुमार मोक्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मोक्तानको हेटौंडा-११ मा रहेको...

हेटौंडा-६ शान्तिटोलमा पुस्तकालय स्थापना

Screenshot_20210626-15421-1624701378.jpg

१२ असार, हेटौंडा । हेटौंडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना गरिएको छ । शनिबार बिहान पुस्तकालय उद्घाटन गरिएको हो ।  शान्तिटोल टोद विकास संस्थाका अध्यक्ष एवं टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता र हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन...

मोटरसाइकल दुर्घटना हुँदा मनहरीमा एकजनाको मृत्यु

20210626_145921-1624698890.jpg

१२ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर-९ खरङ्गा स्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक महोत्तरी जिल्ला मनरा गाउपालिका वडा नम्बर २ बस्ने अंशु कुमार सिंहको मृत्यु भएको हो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका...

शनिबार मकवानपुरमा १६ प्रतिशतमा कोरोना संक्रमण

images(9)-1624698076.jpg

१२ असार,हेटौंडा । शनिबार मकवानपुरमा  ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ५७ जनाको पीसीआर परिक्षणबाट २७ जनामा र ३२६ जनाको एन्टीजेन परिक्षणबाट ३५ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ३२६ जनामा कोरोना जाँच गरिएको थियो।मकवानपुर...

डोजरको बकेटले हिर्काएर वडाध्यक्ष श्रेष्ठको हत्या

Surya-1624681013.jpg

१२ असार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष करिब ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको हो । पोखरीको निरीक्षण गर्न जाँदा विवाद बढेपछि डोजर चालक र केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

lagu-ausad-1624678110.jpg

१२ असार, हेटौंडा । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  यस वर्षको दिवसको ‘लागुऔषधरहित परिवार ः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका...

भीमफेदीमा नेपाली कांग्रेसको खाद्यन्न सहयोग

204388795_386377613706813-1624676371.jpg

१२ असार, हेटौंडा । कोरोना रोकथाप तथा नियन्त्रका लागी जारी निषेधाज्ञाका कारण समस्यामा परेका मकवानपुर जिल्लाका विभिन्न स्थानका स्थानियहरुलाई नेपाली कांग्रेसले निरन्तर सहयोग जारी राखेको छ ।  यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र मकवापनुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको सहयोगमा शुक्रबार भिमफेदी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार