Email :- prastakhabar@gmail.com

समाज

शहरमा भन्दा गाउँमा सङ्क्रमण तीव्र, सावधानि अपनाउन आग्रह

MINISTRY-OF-HEALTH-2-1623295744.png

२७ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोबेल कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलिएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार शहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ ।  अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये...

कोभिड हेल्प डेस्क मकवानपुरद्वारा जेष्ठ नागरिक आश्रयस्थलहरुलाई सहयोग

194638020_555362505454909-1623288766.jpg

२७ जेठ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई  सहयोग गरेको छ ।  हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई खाद्य सामग्री सहयोग गरिएको हो । आश्रयस्थलकै आग्रह अनुरुप  चना, दाल, तेल, स्याऊ,...

पल्पसा आइसोलेसेनलाई निर्माण व्यवसायीको एकलाख सहयोग

194550940_282417324784381-1623287628.jpg

२७ जेठ, हेटौंडा । कोरोना भाइरसको उपचारको लागि सञ्चालित पल्पसा आइसोलेसन सेन्टरलाई निर्माण व्यवसायी संघ मकवानपुरले एकलाख रुपैयाँ सहयोग गरेको छ ।  संघका अध्यक्ष श्याम ढकालले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई बुधबार एक कार्यक्रमकाबीच नगद हस्तान्तरण गरेका हुन् । मउवा संघको अगुवाईमा सञ्चालन भैरहेको आइसोलेसन...

हेटौंडाका ३ पसले र सवारीलाई प्रशासनको कारवाही

20210518074652_IMG_0650-1623248142.JPG

२६  जेठ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञाको उलंघन गरी पसल खोल्ने र संचालनमा आएका  ३ पसले र ३ सवारीलाई जारीवाना गरेको छ भने एक दर्जन सवारीको कागजपत्र नियन्त्रणमा लिएको छ। जारी निषेधाज्ञाको उलंघन गरी पसल खोल्ने ३ जनालाई प्रहरी टोलीले मंगलबार नगरको विभिन्न स्थानमाबाट नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा...

मकवानपुरको बकैयामा करेन्ट लागेर एकको मृत्यु

images(5)-1623238216.jpg

२६ जेठ, हेटौंडा। मंगलबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-५ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया -५ का ६० वर्षीय जगत बहादुर माझी रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई घर नजिकै रहेको सिमात खोलाबाट पानि तान्ने क्रममा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ। यता मकवानपुर प्रहरी प्रवक्ता डीएसपी...

बुधबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

images(4)-1623234518.jpg

२६ जेठ,हेटौंडा । मकवानपुरमा बुधबार (आज) पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिदा १७७ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १७७ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य...

मकवानपुरमा बुधबार ८३ जनामा कोरोना पुष्टि

images-1623232844.jpg

२६ जेठ, हेटौंडा।  मकवानपुरमा आज(बुधबार) थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १४८ जनाको पीसीआर परिक्षणबाट ५४ जनामा  र ७६ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ८३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २२४ जनामा कोरोना जाँच गरिएको थियो ।...

कांग्रेस नेताद्वयको पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

20210609_133753-1623225208.jpg

२६ जेठ, हेटौंडा । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा...

हेटौंडा- ४ बैंक रोड जुवाको खालबाट पक्राउ परेका माथि करणीको मुद्दा

20210609_132459-1623224414.jpg

२६ जेठ, हेटौंडा । मंगलबार दिउँसो हेटौंडा - ४ बैंक रोड स्थित एक घरमा जुवाको खालबाट नगद सहित पक्राउ परेका ५ जना र थप १जना गरी ६ जनतामाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ परेका ५ र थप १जना गरी ६ जना उपर एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार