२५ जेठ, हेटौँडा । निषेधाज्ञाको अवज्ञा गर्दै जुवातास खेल्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले पाँच जना जुवाडेलाई हेटौंडा १० बैंकरोडबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।यद्यपि पक्राउ...
२५ जेठ, हेटौंडा । सर्वोच्च अदालतले कोभिड–१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा सामाजिक दूरी, मास्क,...
२५ जेठ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिनाले कोरोना भाईरसको रोथाम तथा नियन्त्रणमा सहयोग पु¥याउँने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन । नेतृ डिनाले बागमती गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर,...
२४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको...
२३ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरले बढी रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार ३ हजार ४ सय ७९ जनामा कोरोना पुष्टि हुँदा ६ हजार ६ सय ३६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ मा झरेको छ भने...
२३ जेठ, सिरहा । अज्ञात समूहले सिरहाका औषधि व्यसायीमाथि गोली प्रहार गरेको छ । गोली लागेर मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड...
२३ जेठ, हेटौंडा । पहाडी क्षेत्रमा आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने भएको छ । आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद अर्यालले बताए । देशका पहाडी...
२३ जेठ, हेटौंडा । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । निगमले दिएको जानकारी अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनमा दुई रुपैयाँका दुरले मूल्य वृद्धि भएको हो । प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य बढेसँगै अब पेट्रोल १ सय २५, डिजल १...
२२ जेठ, हेटौंडा । कोरोना भाईरस नियन्त्रणमा सक्रिय कोभिड-१९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा-६ र १७ ले वृक्षारोपण तथा हात धुने टंकी वडाको विभिन्न स्थानमा स्थापना गरेको छ । कार्यदलले हेटौडा-६ स्थित स्वर्गीय बिपि गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण गरेको छ । पार्कमा धुपीको विरुवाको वृक्षारोपण गरिएको हो । कार्यदलका संयोजक एवम...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


























