१८ बैशाख, बाँके । बाँकेमा एकैदिन ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३ जना र जिल्ला बाहिरका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुष, नेपालगन्ज ६ की ४७ वर्षीया महिला, कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुष र कोहलपुर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल...
१८ वैशाख, बुटवल । रुपन्देहीमा एकजना कोरोना संक्रमितले शौचालयमा आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुष रहेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था...
१८ बैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा शनिवार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीका एक र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको हो । नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ बर्षीया महिला र रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ बर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक...
१८ बैशाख, हेटौंडा । मकवानपुर जिल्लासहित नेपालको २२ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हाल उच्च गतिमा फैलिरहेको अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालका २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो गरी फैलिएको बताएको हो । कोभिड–१९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२...
१८, बैशाख, हेटौंडा । मकवानपुरमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दर तिव्र रुपमा फैलिन थालेपछि आज शनिवारबाट विशेष कडाई गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज (शनिवार)बाट हेटौंडाका होटल, लज, रेष्टुरेण्ट, मिठाई पसल तथा चिया पसलहरु अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको...
१७ बैशाख,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण लाई मध्यनजर गर्दै प्रशासनले मास्क नलगाई हिडनेलाई कार्वाही गर्न सुरु गरेको छ।सुरुमा दुई दिन सम्झाई बुझाई गरी मास्क वितरण गरेको प्रशासनले बैशाख १३ गतेदेखी मास्क नलगाइ हिडनेलाई जरीवाना सहित कार्वाही सुरु गरेको हो। यसै क्रममा मकवानपुर प्रहरीले गएको १३ गते देखी १७ गते बेलुका सम्म...
१७ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको दर उच्च बन्दै गएसँगै भोलि(शनिबार)बाट कडाई गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्दै कोभिड १९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न दिन तोकी आलोपालो गरी विहान १०...
१७ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरसको नयाँ संक्रमित र मृतक थपिएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २८ जनासहित थप ६१ जना संक्रमितको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार सात सय २७ जनामा कोरोना भाइरसको संक्रमण...
१७ बैशाख, हेटौंडा । आयर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा ९२ जनाको परीक्षण गरिएकोमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । विहीबार र शुक्रबार गरिएको...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























