Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा-८ सनउड कोलोनिमा भेटिएको शवको अझै सनाखत हुन सकेन

20201205_174949-1607170180.jpg

२० मंसिर,हेटौँडा । शनिबार बिहान हेटौँडा-८ सनउड कोलोनिमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय मकवानपुरले शवको पहिचान नभएको र कसैको पनि  उक्त हुलिया भएको व्यक्ति हराएको भन्ने सुचना कार्यालयमा नआएकोले शव सनाखत हुन नसकेको जनाएको छ।   शनिबार बिहान मनिङ्ग वाक गर्ने मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका...

राजदेवी सहकारीको १५औ साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

20201205_174018-1607169422.jpg

भीमसेन पौडेल २० मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मधुसुदन न्यौपाने चयन भएका छन ।शनिवार सम्पन्न भएको संस्थाको १५ औं वार्षिक साधारणसभाको बन्द सत्रले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा श्यामलाल...

बस्तिपुर जेसीज हाँडिखोलाको जेसीज सप्ताह सकियो

20201205_113556-1607148042.jpg

२० मंसिर ,हेटौँडा । बस्तिपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह सकिएको छ । कोरोनाका कारण समय छोट्टाएर ३ दिन विविध कार्यक्रमको आयोजना गरि मंसिर १७ गतेदेखि मनाइएको जेसीज सप्ताह शुक्रबार सम्पन्न भएको हो।  हेटौंडा १९ बस्तिपुरमा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सहित जेसीज सप्ताह सकिएको हो। जेसीज सप्ताह २०२० अन्तर्गत सृजनशिल...

नापतौल गर्न गएका नापतौल कार्यालयका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

20200620_122440-1607147182.jpg

२० मंसिर, वीरगञ्ज । उद्योगको अनुगमन गर्न गएका ४ जना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन।गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीहरु सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई जिल्ला प्रशासन कार्यालय पर्साले घुस लिएको आरोपमा नियन्त्रणमा...

हेटौँडा-८ स्थित कोलोनिमा शव भेटियो

20201205_085020-1607137732.jpg

२० मंसिर, हेटौँडा । उपमहानगरपालिका वडा नम्बर-८मा रहेको  सडुन कोलोनिमा शव भेटिएको छ।झाडीमा पातपतिङ्गरले लतपतिएको अवस्थामा अन्दाजी ३५।४० बर्षको जस्तो देखिने पुरूष व्यक्तिको शव फेला परेको हो। अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको प्रहरी टोलि रहेको र शवको मुचुल्का उठाउने काम...

बोलेरो जीप दुर्घटना हुँदा हुम्लामा ४ को मृत्य 

Accident-1607130412.jpg

२० मंसिर, हेटौंडा । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्य भएको छ । दुर्घटनमा परी ७ जना घाईते भएका छन् । हुम्लाको हम्ला गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै गएराती ११ बजे लु २ च २१०२ नंम्बरको बलेरो जीप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेहरुमा...

शुक्रबार साँझ मकवानपुरमा १५ जनामा कोरोना पुष्टि

20200810_134117-1607085459.jpg

१९ मंसिर,हेटौँडा। मकवानपुरमा शुक्रबार साँझ  ४५ जनाको कोरोना जाँच हुदा १५ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४५ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ५ महिला र १० पुरुष रहेको जनाइएको छ। आजको...

शुक्रबार नेपालमा १ हजार २७२ जना संक्रमित थपिए

nep-1280x720-1607082918.jpg

१९ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा कोरोना भाइरसका १ हजार २ सय ७२ जना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २ सय ७२ जनामा संक्रमणको पुष्टि भएको हो । शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको...

निर्मल मावि बस्तिपुरको पुर्व विद्यार्थीहरुको संस्था प्रशासनमा दर्ता

20201204_162328-1607078394.jpg

१९ मंसिर,हेटौँडा ।  हेटौँडा-१९ बस्तिपुरमा रहेको निर्मल माविका पुर्व विद्यार्थीको साझा संस्थाको रुपमा पुर्व विद्यार्थी समाज निर्मल मावि नामक संस्था जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ। पुर्व विद्यार्थीको भेलाले संस्था दर्ता गर्ने निर्णय गरे बमोजिम उक्त संस्था जिल्ला  प्रशासन  कार्यालय मकवानपुरमा विधिवत् रुपमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार