Email :- prastakhabar@gmail.com

समाज

३३ औँ विश्व एड्स दिवस आज मनाइदै

AIDS-1606802455.jpg

१६ मंसिर, काठमाडौं । आज ३३औँ विश्व एड्स दिवस विभिन्न  सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिकशमा यो दिवस मनाइदै आएको छ । ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने नारासहित दिवस मनाईन लागेको छ । एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

Rhino-1606801716.jpg

१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । रिउ र राप्ती नदी दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । गैँडा निकुञ्जको बाघमारा पोष्ट...

हेटौँडा-९ पशुपतिनगरमा ग्यास लिक हुँदा आगलागी

20201201_094722-1606795582.jpg

१६ मंसिर, हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर-९ स्थित सेतीदेवी टोलको एक घरमा आगलागी भएको छ।  सेतीदेवी टोल स्थित सुधालक्ष्मी बर्तौलाको भान्छाकोठामा ग्याँस लिक हुँदा आगलागी भएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले प्रष्ट खबरलाई बताएका छन् । खाना पकाउने कम्रमा ग्याँस लिक हुँदा...

लोपोन्मुख सालकको खपटासहित दुई पक्राउ

Arrested1-1606789527.jpg

१६ मंसिर, काठमाडौं । लोपोन्मुख वन्यजन्तु सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र २७ वर्षीय नवराज मिजार रहेका छन् ।  काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक बा२ज ६५७ नम्बर को भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार महानगरीय...

पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

Accident-1606788941.jpg

१६ मंसिर, इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईनगरपालिका–९ का दिनेश लिम्बू र अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । तरकारी लिएर राँके बजारबाट झापाको दमक जाँदै गरेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन्...

हेटौंडामा रियल युनिकले “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१” गराउने

20201201_065020-1606784818.jpg

१६ मंसिर,हेटौंडा । हेटौंडा -४ स्कुलरोडमा रहेको रियल युनिक कम्प्युटर इन्ष्टिच्यूटले मकवानपुरमा पहिलो पटक “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१”  गराउने भएको छ।सोमबार न्युज क्लब नेपाल हेटौंडा सोमबार  भएको पत्रकार सम्मेलनमा  इन्ष्टिच्यूटले पहिलो पटक जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरेर माइक्रोसफ्ट अफिस...

डिआईजी पोखरेल एआईजी बढुवामा लागि सिफारिस

20201201_060831-1606782430.jpg

१६मंसिर,हेटौँडा ।  नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल प्रहरी  अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन । गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा...

फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ

पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सितापुर गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ की २३ बर्षीया मनिषा गिरी रहेका छन् । उनीहरूले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने एक जना महिलाको...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित

20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ६८ जनाको कोरोना जाँचमा २५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ८ महिला र १७ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३६ प्रतिशत रहेको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार