Email :- prastakhabar@gmail.com

समाज

मौसमः पहाडमा आंशिक बदली, बाँकी भागमा सफा

download-1606961420.jpg

१८ मंसिर, काठमाडौं । विहिबार गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, दिउँसो  लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।...

बुधबार साँझ मकवानपुरमा थपिए १२ संक्रमित

20200810_134117-1606913190.jpg

१७ मंसिर,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १२ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ३ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २६ प्रतिशत रहेको छ।...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित सिडिओलाई ज्ञापनपत्र

CDO-1606903654.jpg

१७ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजनामा बुधबार प्रशासनमा ज्ञापनपत्र बुझाईएको हो ।  सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले प्रमुख जिल्ला...

माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

Mahuri-1606893571.jpg

१७ मंसीर, सप्तरी । सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।  रुपनी गाउँपालिका–१ रुपनी बजारकी २४ वर्षीया रमिला यादवको मृत्यु भएको हो । खेतबाट र्फकँदै गरेकी उनलाई मुख, घाँटी र छातीमा एकै पटक धेरै माहुरीले टोकेका थिए । ६ महिनाकी गर्भवती उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिएकोमा उनको मृत्यु भएको...

नेपाल प्रहरीका २ एसपी र १ इन्सपेक्टर निलम्बित

20200606_064924-1606893399.jpg

१७ मंसिर,हेटौँडा ।  नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) १ प्रहरी निरीक्षक(इन्सपेक्टर) निलम्बनमा परेका छन।गृह मन्त्रालयले ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई  निलम्बन गरेको हो ।निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव...

प्रेसर कुकर पड्किँदा एक जना गम्भिर घाइते

cooker-blast-1606874802.jpg

१७ मंसिर, काठमाडौं । खाना पकाइरहेका बेला प्रेसर कुकर पड्किँदा हुम्लामा एक जना गम्भिर घाइते भएका छन् । अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका हुन् । मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किएको थियो । नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी...

मंगलबार साँझ मकवानपुरमा थपिए १५ कोरोना संक्रमित

20200725_220622-1606828148.jpg

१६ मंसिर,हेटौँडा। मकवानपुरमा मंगलबार साँझ १५ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ६८ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ६ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २२ प्रतिशत रहेको छ।...

फेकोफन मकवानपुरद्वारा वन उद्यम सम्वन्धी छलफल

F1-1606823264.JPG

१६ मंसिर, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना र हरियो वन कार्यक्रमको सहयोगमा हेटौंडामा ‘वन उद्यम विकासमा सामुदायिक वनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव सिन्धु ढुंगानाले सामुदायिक वनले वन संरक्षणको क्षेत्रमा...

विश्वभर ६ करोड ३५ लाखमा कोरोना संक्रमण

Corona1-1606802890.jpg

१६ मंसिर, काठमाडौँ । विश्वभर ६ करोड ३५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३५ लाख ८४ हजार ४३० जना संक्रमित भएका छन् । यो अवधीमा ४ करोड ३९ लाख ७३ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । १४ लाख ७३ हजार ७३८ संक्रमितको मृत्यु पनि भएको छ ।  हाल विश्वभर १ करोड ८१ लाख ३१ हजार २६९ जना उपचाररत छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार